• २४ घण्टामा देशभर १४१ जनामा कोरोना सङ्क्रमण पुष्टी : गण्डकी प्रदेशमा थपिए ४५ संक्रमित

    corona चैत १६, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण

  • वायु प्रदूषण बढेपछि भोलिदेखि चार दिन देशैभरका विद्यालय बन्द

    school banda चैत १६, कास्की, वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद

  • वायु प्रदूषण भोलिदेखि कम हुने, पोखरामा आजपनि घाम देख्न गाह्रो

    3 चैत १६, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरा बजार सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने भएको छ । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभएको हो । विहान पानी पर्ने संकेतले केहि आशावादि भएका पोखरेली

  • माछापुच्छ्रे गाउँपालिका ६ दिनका लागि बन्द

    maxapuxre palika चैत्र १३, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ गते देखि १८ गते सम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द

  • पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना संक्रमण, कास्की जिल्लामा २८ जना संक्रमित थपिए

    helt news चैत १२, पोखरा, नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार पाँच सय

  • कोभिड संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन नहुने

    Bishnu p paudel चैत १२, कास्की । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनुभएको हो

  • अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बेच्न नपाईने

    aausadhi bewasta bivag चैत १२, कास्की, अब अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्री÷वितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो । विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९

  • घरमै बसेर होली खेलौँ : मास्क नलगाई हिँडे कारवाही हुन्छ

    max चैत १२, काठमाण्डौँ, कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक

  • कोरोना कहर : भारतको निर्णय नेपालमा प्रभाव

    corona चैत १२, पोखरा । भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएपछि त्यसको नेपालमा पनि प्रभाव पर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख

  • बलिउडका चर्चित नायक आमिर खानलाई कोरोना संक्रमण

    Amir Khan चैत ११, एजेन्सी, बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । ‘आमिरलाई कोरोना संक्रमित भएको छ । उनले आफूलाई घरमै अलग्गै क्वारेन्टाइनमा बसेका छन् । उनले सबै प्रोटोकलहरु पालना गरेका छन्,’