शिक्षा / स्वास्थ्य
-
कोरोनाका बिरामी तथा कुरुवालाई पोखरामा निःशुल्क खाना खुवाउँदै विवेकशील साझा पार्टी
जेठ ३, पोखरा, विवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाएको छ । पार्टीको पोखरा महानगर समितिले ‘तातो भात अभियान’ शुरु गर्दै हिजो (आइतबार) बेलुकाबाट अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना खुवाएको हो । पार्टीको जिल्ला -
देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी,कास्कीमा कडाई : अटेर गर्नेलाई कारबाहि
जेठ ३, पोखरा, मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा -
कोरोना नियन्त्रण हुन सक्छ : संक्रमण भैहालेपनि आत्तिनु हुँदैन
जेठ ३, पोखरा अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ । गाउँघरमा फैलिएको -
प्रधानमन्त्री ज्यू सँगै मिलेर जनता बचाउँ : गगन थापा
जेठ १ , पोखरा, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गर्नुभएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीलाई केही -
अहिलेसम्म जम्मा २५ लाख नेपालीले कोरोनाको खोप लाए
जेठ १, काठमाण्डौ, अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सरकारसँग -
पत्रकार महासंघ गण्डकीले १ करोडको कल्याणकारी कोष स्थापना गर्ने
जेठ १, पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय -
पोखरामा अक्सिजनको अभाब छैन : डा. बाबुराम आचार्य
जेठ १, पोखरा, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यले अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था नरहेको बताउनुभएको छ । यसअगाडि अक्सिजनको एक्कासि माग बढ्दा व्यबस्थापनमा केहि समस्या भएको तर पोखरामा अक्सिजनको अभाव नरहेको डा. आचार्यले जानकारी दिनुभयो । अहिले पोखराका -
कास्कीमा कडाईकासाथ निषेधाज्ञा लागु गरिँदै
जेठ १, पोखरा, कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञामा कडाई गरिएको छ । यसअघिको निषेधाज्ञाको समय बैशाख ३१ गते सकिएको थियो । आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमणको दर तिव्र -
गण्डकीका थप १४ सहित १ सय ८७ जनाको संक्रमणबाट मृत्यु, एकैदिन ५४ सय भन्दा धेरैले कोरोनालाई जिते
जेठ १, पोखरा, पछिल्लो समय देशभर १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टी भएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै शनिबार एकैदिन देशभरबाट ५ हजार ४ सय -
कास्कीमा जेठ ७ गते सम्मकालागि निषेधाज्ञा लम्बियो : निषेधाज्ञाको स्वरुप पुरानै
बैशाख ३१, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख ३१ सम्मको निषेधाज्ञाको समय लम्ब्याएर जेठ ७ गते सम्म पुर्याएको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय कर्फू नै जारि