• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

शिक्षा / स्वास्थ्य

  • भियतनाममा हावामार्फत तीव्र गतिमा सङ्क्रमण फैलने खालको कोरोनाको नयाँ भेरियन्ट भेटियो

    new verint जेठ १६, एजेन्सी, भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ

  • पूर्ण खोप पछि मात्र व्यवसाय खोलिने : पश्चिमाञ्चल होटल संघ

    hotel bewasahi जेठ १६, कास्की पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय

  • गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता मानव जीवनरक्षा, प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने

    mukhhemantri जेठ १६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबि गर्नुभएको छ

  • गण्डकीमा थप कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै, देशभर थप ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि

    update जेठ १६, पोखरा, आइतबार गण्डकीमा थप १६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका आठ जना, तनहुँका चार जना, लमजुङ,पर्वत, बागलुङ र मुस्ताङका एक–एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६१ पुगेको छ । त्यस्तै

  • गण्डकीका ६ सय ४७ सहित देशभर थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

    update जेठ १५, पोखरा, पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ । गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४

  • प्रधानमन्त्री ओलिद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ सहित)

    oli जेठ १४, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख

  • भेरी अस्पताल घटनामा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, राष्ट्रपति भण्डारीद्धारा दुव्र्यवहारको विरोध

    bheri-hsptl जेठ १४, कास्की, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोध गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँले भेरी अस्पतालका डाक्टर तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभएको हो । साथै उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको उपचारमा संलग्न डाक्टर तथा

  • स्वास्थ्यजस्तो गम्भिर कुरामा खेलाची नगर्न मुख्यमन्त्रीलाई नेविसँघ कास्कीको चेतावनी

    nb जेठ १४, कास्की, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेको घटनालाई नेविसँघ कास्कीले उनीहरुको मृत्यु नभएर हत्या भएको बताएको छ । नेबिसँघ कास्की निर्वतमान सभापति बिकास थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सरकारले जिम्मेबारीबाट पन्छन खोज्दा संक्रमितहरुको हत्या भएको भन्दै निन्दा गरिएको छ

  • पोखरा घटनाले देशमा सरकार कहाँ छ ? भन्ने गम्भिर प्रश्न सृजना गर्यो : नेपाली कांग्रेस

    Bishwa_Prakash_Sharma जेठ १४, कास्की, नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ । कांग्रेस प्रवक्ता एवं प्रमुख विश्वप्रकाश शर्माले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत

  • अक्सिजन अभावमा पोखरामा उपचाररत ६ जना सहित गण्डकीमा एकैदिन ३० जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, देशभर एकैदिन झण्डै १० हजारले कोरोनालाई जिते

    update जेठ १४, पोखरा, देशैभरको तथ्याङ्क अनुसार पछिल्लादिनहरुमा संक्रमण र मृत्यु दर घट्दै जाँदा गण्डकी प्रदेशमा भने संक्रमणबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । शुक्रबार गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । शुक्रबार मृत्यु पुष्टी भएका मध्य पोखरा

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share