अर्थ / वाणिज्य
-
आज विकास बैंक समूहको शेयर २ सय ६० अंकले बढ्यो
जेठ २४, कास्की सोमबार शेयर बजार सामान्य करेक्सन भएको छ । बजार खुलेको केही समय उच्च अंकले बढेर २ हजार ९२८ अंकसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा शून्य दशमलव २१ अंकले घटेर २९ सय ०६ विन्दुमा बन्द भएको छ । १५ अर्ब ८१ करोड रुपैयाँको शेयर -
चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन हुँदैन : अर्थ मन्त्री पौडेल
जेठ २४, काठमाण्डौ, अर्थ मन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै त्यस -
पोखरा आसपासमा हावाहुरीका कारण मकै बालीमा क्षति पुगेपछि कृषकलाई समस्या
जेठ २४, कास्की, हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । सोमबार दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै -
आज शेयर बजारमा १७ अर्ब २७ करोड रुपैयाँको कारोबार
जेठ २३, काठमाण्डौ कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अङ्कले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा -
ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिन नागरिक समाजको माग, निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने शान्ति समाजको चेतावनी
जेठ २२, कास्की, बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको अन्तर्निहित आशय प्रष्ट नभएको तथा धेरै अन्योल र आशंका उत्पन्न भएका कारण ध्यानाकर्षण भएको -
शेयर बजारमा एकै दिन १६ अर्ब ९० करोड रुपैयाँको कारोबार
जेठ २०, पोखरा, नेप्से परिसूचक बिहीवार (आज) साढे २९ अङ्कले बढेको छ । परिसूचक २९ दशमलव ५५ अङ्कले बढेर २८ सय ५६ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १६ -
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घद्धारा आन्दोलनको चेतावनी
जेठ २०, काठमाण्डौ, सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सूचना निकाल्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत -
गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई प्रविधि र अनुसन्धानमा आधारित बनाउने
जेठ २०, पोखरा, गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड -
बुधबार नेप्से ५५ अङ्कले बढ्यो
जेठ १९, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले बढेको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास -
ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
जेठ १९, काठमाण्डौ नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभएको हो । चुरे दोहन