• फेवातालको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि पुनःमर्मत गरिदिने निर्माण कम्पनीको प्रतिबद्धता

    harpan-khola-dam साउन ३०, कास्की, फेवाताल संरक्षण गर्न बनाईएको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि निर्माण कम्पनीले पुनःमर्मत गरिदिने प्रतिबद्धता जनाएको छ । गत असार २३ गते फेवा तालको सिरान हर्पन खोलामा बनाईएको ड्याम भत्किएको थियो । ड्याम भत्किएपछि चौतर्फी आलोचना भएको थियो । चर्को आलोचना र दबावसँगै पोखरा

  • मौद्रिक नीति सार्वजनिक : कोरोना प्रभावित व्यवसायलाई विभिन्न राहतको व्यवस्था

    Mahaprasad-Adhikari साउन २९, कास्की, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी

  • कर्मचारीको नयाँ तलबमान : कस्को कति?

    karmachari साउन २९, काठमाण्डौ, पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा वृद्धि गरिएको निजामती कर्मचारीको तलब साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। साउन २५ को मन्त्रिपरिषद् बैठकले वृद्धि गरिएको तलबमान साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालय सोहीअनुसार कार्यान्वयन गर्न बुधबार सबै

  • नेप्से आज १६ अङ्कले बढ्दा १७ अर्ब ५१ करोड बढिको कारोबार

    nepse aaja साउन २८, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ ।

  • अघिल्लो सरकारले भन्दा राम्रो बजेट ल्याएर देखाउन पूर्व अर्थ मन्त्रीको चुनौति

    bishnu साउन २८, काठमाण्डौ, नेकपा एमालेका नेता तथा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेत पत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेत पत्र अघिल्लो सरकारको आलोचनाको रूपमा आएकाले यसमा तथ्य एकातिर

  • प्रदेश र पालिकाको अधिकार सङ्कुचित गरेको भए सच्याइने

    janardan file pc साउन २८, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले प्रदेश र पालिकाको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री शर्माले अध्यादेश बजेटमा प्रदेश र

  • नेप्से सामान्य बढ्दा १५ अर्ब ४५ करोडको कारोबार

    nepse aaja साउन २७, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ । आज होटल समूहको शेयर एक सय तीन अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूह

  • कोरोनाविरुद्धको खोप किन्न एडीबीसँग सरकारले १९ अर्ब ५८ करोड ऋण लियो

    signing_deal साउन २७, काठमाण्डौ, कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज बुधवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका

  • कास्कीको ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै

    thulo swaaraa साउन २७, कास्की, कास्कीको मादी गाउँपालिका–५ स्थित ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै गएको छ । आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको ठूलास्वाँरा गाउँ लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित भएको छ । विगतमा समाजमा बोल्न

  • नेप्से आज झण्डै ५२ अंकले बढ्यो

    nepse aaja साउन २६, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार झन्डै ५२ अङ्कले बढेको छ । नेप्से आज ५१ दशमलव ८६ अङ्कले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको चार सय ६ अङ्कले,