पोखराको समाचार
-
गायक बिनोद बानियाले कोरियाको डान्सपार्टीमा नचाउने, मुस्ताङको शिक्षा र स्वास्थ्यका लागि खर्च गरिने
पोखरा । मुस्ताङ परिवार दक्षिण कोरियाले आउँदो सलनाल(आउँदो २४ जनवरी २०२० मा राजधानी सउलस्थित एक सुविधा सम्पन्न हलमा “सलनाल डान्स पार्टी” आयोजना गर्ने गर्ने भएको छ । डान्सपार्टीमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने कोरियाबाट बोम्जन गुरुङले जानकारी दिए । उक्त पार्टीका लागि गायक विनोद -
व्यापार मेलाले गति लियो, शनिबार मेलामा भीडभाड
पोखरा । पोखराको नयाँबजारमा शुक्रबारबाट सुरु भएको मेलाले गति लिएको छ । शुक्रबार झरीले अवरोध गरेपछि समृद्धि स्टिल्स औद्योगिक व्यापार मेलाको उद्घाटन आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनमा नै आयोजना गरिएको थियो । शनिबार भने मेलास्थलबाटै सम्पूर्ण कार्यक्रम सुरु भएको संघका अध्यक्ष दामु -
अन्नपूर्ण समाज काठमाडौंमा नयाँ नेतृत्व
पोखरा । अन्नपूर्ण समाज काठमाडौंको दोश्रो अधिबेशनले आगामी दुईबर्षे कार्यकालको लागि अध्यक्षमा डा गोलमान गुरुङ चयन भएका छन् । शनिवार सम्पन्न अबिधेशनले अध्यक्ष लगाएत कार्यसमितिको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित गरेकोे निर्वाचन समितिका संयोजक महेन्द्र भट्टचनले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा झलकराम अधिकारी, महासचिवमा बिष्णुप्रसाद अधिकारी, -
पोखरामा शनिवारदेखि एन्फा रेफ्रीङ कोर्ष सुरु
पोखरा । अखिल नेपाल फुटबल संघ, कास्कीको आयोजनामा एन्फा रेफ्रीङ कोर्ष पोखरामा शनिबारबाट शुरु भएको छ । गण्डकी प्रदेशका ८ जिल्लाका ४१ जना रेफ्रीहरु सहभागी कोर्ष पुसको २५ गतेसम्म सन्चालन हुनेछ । कोर्षमा फिफा रेफ्रि सुदिस पाण्डे, सुरेन्द्र सिखकार, किरण गिरीले प्रशिक्षण दिनुहुनेछ । आज -
व्यावसाय प्रवद्र्धन गर्ने सहमति
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र रुपन्देही चेम्बर अफ कमर्सको व्यावसायीक प्रतिनिधि मण्डल बीच शनिबार भेटवार्ता भएको छ । दुवै चेम्बरका प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान सहमति भएको छ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व -
चण्डिका आमा समुहको सातौं साधारण सभा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको सातौं वार्षिका साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्दै महिला दिदिबहिनीहरु आर्थिक रुपमा सबल नभएसम्म अधिकारका मात्रै कुराले समाज र देशको समृद्धि नहुने वताइन । -
बाल सुधारगृहको समस्याको सहज रुपमा समाधान गर्ने
पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बाल सुधारको सवै समस्या गण्डकी प्रदेश सरकारले हल गर्ने बताएका छन । उनले बाल सुधारगृहको विद्यालयको कक्षा कोठा निर्माण , खानेपानी समस्याको समामधान गर्ने धारणा राखे । उनले बाल सुधारगृहको लागि १० लाखको बजेट -
घरभाडा सरोकार समितिको अधिवेशन
पोखरा, १८ पुस । घर धनी तथा व्यवसायीहरुको एकमात्र साझा संस्था नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको छैटौं साधारण सभा तथा चौथो अधिवेशन पुस १८ गते शनिबार पोखरामा हुने भएको छ । ‘स्वतन्त्र रुपमा घरभाडा दिने र लिनेको सरोकार सुरक्षित अधिकार’ भन्ने नाराका साथ हुने अविेशनले -
वडा प्रहरी कार्यालय वगरको अन्र्तक्रिया
पोखरा । वडा प्रहरी कार्यालय वगरका प्रमुख मुक्ति सापकोटाले समुदायसँगको सहकार्यवाट मात्रै विकृती विसंगती अन्त्य गर्न सकिने वताउनुभएको छ । वडा प्रहरी कार्यालयमा आज आयोजित परिचयात्मक छलफल कार्यक्रममा प्रमुख सापकोटाले प्रहरीले चालेका कदमलाई सहयोग गरेर, शान्ति सुरक्षालाई सुव्यवस्थित वनाउने अभियानमा सघाउन आग्रह गर्नुभयो । उहाँले -
घलेल ल्होछार उत्सव ः भलिबलमा राम्चेको बिजयी सुरुवात
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित जारी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ मा मार्दी युवा क्लब राम्चेले बिजयी सुरुवात गरेको छ । बौद्ध सृजना युवा क्लबको खेल मैदानमा आज (बुधबार) भएको