पोखराको समाचार
-
पाेखरामा ५ जनामा संक्रमण पुष्टि, पहिलोपटक महिलामा संक्रमण देखिएकाे छ ।
असार ५, गण्डकी / शुक्रबार बिहानकाे स्वास्थ्य निर्देशनालय गण्डकीकाे बिबरण अनुसार पाेखराका २ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ। पाेखरा १० का ३० बर्ष र ५६ बर्षका महिलामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे। पाेखरामा पहिले पटक महिलामा काेराेना संक्रमण देखिएकाे हाे । उनिहरुलाई पाेखरा -
गण्डकी प्रदेशमा कोरोना भाईरसको संक्रमित संख्या ३ सय २४ पुग्याे ।
असार ४, गण्डकी प्रदेशमा कोरोना भाईरस कोभिड १९ को संक्रमित संख्या ३ सय २४ पुगेको छ । बिहीबार नयाँ संक्रमित ७७ जना थपिएसँगै संक्रमितको संख्या ३ सय २४ पुगेको हो । गण्डकी प्रदेशका ७ जिल्लाका ७७ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिले -
पुम्दिकोटमा विशाल महादेवमुर्ति बनाउने काम ४० प्रतिशत सक्यिो, प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाई।
असार ३, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले केही न केही बिशाल महादेवको मुर्ति -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पर्वतको घटना प्रति दुःख व्यक्त गरेका छन् ।
जेठ ३२, पर्बत कुस्मा नगरपालिका ३ दुर्लुङमा गए राति गएको पहिरोमा परी ज्यान गुमाउने परिवर प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले दुख ब्यक्त गरेका छन । एक विज्ञप्ति प्रकाशित गरी उनले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै -
गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित ।
जेठ ३०, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी प्रदेशका चार जिल्ला स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँका एक जना र नवलपारसी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख
-
पाटन युवा क्लबद्वारा एतिहासिक कुवाहरु सरसफाइ तथा संरक्षण कार्यक्रम सम्पन
अनन्त भण्डारी , जेठ २७ पोखरा । युवा सिर्जनसिलता आजको आवस्यकता भन्ने मुल नाराका साथ तनहुँ भिमाद ५ ऋषिङपाटनको पाटन युवा क्लबको अगुवाईमा जेठ २७ गते एतिहासिक कुवाहरु सरसफाइ तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको बेलालाई सदुपयोग गर्दै ऋषिङपाटनका १५ जना युवाको समुहले -
पाेखरा-१ कसेरी मार्गमा ढलान बाटाे निर्माण कार्य सम्पन्न ।
पाेेखरा, २० जेेेठ । पाेेखरा महानगरपालिका १ कसेरी मार्गमा एक सय ९३ मिटर लम्वाई भएकाे ढलान बाटाे निर्माण कार्य सम्पन्न भएकाे छ । साढे ४ इन्च चाैडाई र ४ इन्च माेटाई भएकाे उक्त कंक्रिट ढलान बाटाे १५ लाख ७८ हजार सात सय ३६ रुपैयाँ लागतमा -
फेवा नवबर्ष महोत्सव स्थगित्
पोखरा, २६ चैत कोभिड– १९ भनिने कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव बर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष -
लकडाउनलाई मध्यनजर गर्दै फेवा चिकेन पोइन्टलने गर्यो होमडेलीभरीको व्यबस्था
चैत्र २० पाेखरा फेवा चिकेन पाेईन्टले काेराेनाका कारण सरकारले गरेकाे लकडाउन सँग सँगै अाफ्न सम्पुर्ण ग्राहकहरलाई पर्न गएकाे असरलाई मध्यनजर गर्दै प्रतेक दिन बिहान ७:०० बजे देखि ९:०० बजे सम्म फाेनबाट अडर लिने र त्यसकाे हाेमडेलिभरि १०:०० बजे देखि १२:०० बजेसम्म गरि सक्ने र दाेस्राे -
मोटरहेड मोटरसाईकल सोरुम पोखरामा
पोखरा । पोखराको पर्स्याङमा विभिन्न अफरहरु सहित मोटरहेड मोटरसाईकल सोरुम सन्चालनमा आएको छ । मोटरहेड मोटरसाईकलको आधिकारिक विक्रेता एस एल आर टेक्नो एण्ड ट्रेडको डिलरसिप मल्टि स्टार मोटर प्रा.लि. पोखरा ५,पर्स्याङमा खुलेको हो । सोरुमको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोईरालाले हालै