पोखराको समाचार
-
कास्की प्रहरीद्धारा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी अक्सिजन कम्पनिहरुलाई हस्तान्तरण
वैशाख २५ ,पोखरा, विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन -
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न माग
बैशाख २५, पोखरा, कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको ’भर्चुअल’ छलफलमा -
पोखरामा आइसोलेशनकालागि यि नम्बरमा सम्पर्क गर्न आग्रह
बैशाख २५, पोखरा, कास्कीको पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन चाहिएमा सिधै महानगरलाई सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरप्रमुख मानबहादुर जिसीद्धारा जारी अनुरोध पत्रमा आइसोलेशनका लागि स्वास्थ्य महाशाखाको ९८४६०३५३४९, ९८५६०३२७७५ र ९८५६०२३३६८ मा सम्पर्क गर्न भनिएको छ । साथै होटल आइसोलेशन संचालन गर्न इच्छुक -
लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी
बैशाख २५, पोखरा लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी निर्वाचित हुनुभएको छ । क्लबको १० औँ वार्षिक साधारण सभाबाट वर्ष २०२१÷२०२२ कालागि अध्यक्षमा लायन तिवारी सहित प्रथम उपाध्यक्षमा राजिव पराजुलि त्यस्तै द्धित्तिय उपाध्यक्षमा शोनि तामाङ शर्मा, तृतिय उपाध्यक्षमा श्याम गुरुङ, सचिवमा कृष्णराज -
पोखराका सरकारी अस्पतालहरु कोरोना संक्रमितले भरियो/खाली सिलिण्डर फिर्ता गर्न जिल्ला प्रशासनको आग्रह
बैशाख २४, पोखरा, कोरोना संक्रमितको संख्या बढेसँगै पोखरामा जटिल अवस्था भएका कोरोना संक्रमितलाई समेत उपचारमा समस्या सिर्जना हुन थालेको छ । पोखरामा रहेका गण्डकी अस्पताल र गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पतालमा गरि करिब सय बढि संक्रमितहरु अस्पताल भर्ना भएका छन् । -
कास्किका ८ सय ५६ सहित देशभर थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि
बैशाख २४, पोखरा, पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या -
गण्डकीमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु
बैशाख २४, कास्की, आज विहानै गण्डकी प्रदेशमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका १ जना सहित पर्वत र तनहुँ जिल्लाका गरी चार जना संक्रमितको मृत्यु पुष्टि भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ निवासी ६८ -
आज पनि चट्याङसहित पानी पर्ने सम्भावना, यसपालिको मनसुनमा औसत भन्दा बढि वर्षा हुने
बैशाख २४, कास्की, आज देशैभरीको मौसम बदली हुने र पश्चिमी क्षेत्रका अधिकांश जिल्ला सहित देशका पहाडि भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी प्रदेशका पहाडि भेग सहित पोखराको मौसम पनि साान्यतया बदली हुनेछ । पोखरामा आज साँझपख हलका -
गण्डकीका मुख्यमन्त्री सहित ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण, २७ गते अविस्वास प्रस्तावमाथि मतदान हुने
बैशाख २४, पोखरा, गण्डकी प्रदेशका जम्मा ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण भएको छ । हिजो थप दुई सांसदाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित सांसदको संख्या ७ पुगेको हो । हिजो सांसदद्वय हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री -
गण्डकी प्रदेश सभाको विषेश अधिवेशन बैठक २७ गते बस्ने सहमति
बैशाख २३, पोखरा, केहि समयदेखि दलिय खिचातानीको कारण सुरुहुन नसकेको गण्डकी प्रदेश सभाको विषेश अधिवेशन बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने सहमति भएको सांसद रामजी बरालले जानकारी दिनुभयो । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको थियो । आजको बैठकमा संसद