• मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया असंवैधानिक : विपक्षि दल

    गण्डकी-प्रदेशसभामा बैशाख ३०, कास्की, गण्डकी प्रदेशमा विपक्षि गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राजिनामा दिईसकेका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्ले पुनः पदभार सम्हाल्नुभएको छ । एमालेको संसदीय दलका नेताको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । तर, चार विपक्षी गठबन्धनले प्रदेश प्रमुखले असंवैधानिक काम गरेको बताएका छन् ।

  • गण्डकी प्रदेशमा फेरी पनि पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री

    Prithivi-subba-gurung बैशाख २९, पोखरा गण्डकी प्रदेशमा पुनः पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि प्रदेशसभाको ठूलो दलको रुपमा नेकपा एमालेको सरकार बन्ने भएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्नुभएको छ

  • देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव : निजि अस्पताललाई आफै अक्सिजन प्लान्ट राख्न सरकारको निर्देशन

    Oxygen-cylinder बैशाख २९, काठमाण्डौ देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् । यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् । मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार

  • गण्डकीमा अहिलेसम्मकै धेरै १६ जनाको एकैदिन संक्रमणबाट मृत्यु,, देशभर ९ हजार ३ सय ५ संक्रमित थप

    corona बैशाख २९, पोखरा, गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा

  • गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिन सक्ने

    Prithivi-subba-gurung बैशाख २९, पोखरा, गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो । जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री

  • गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन

    congress बैशाख १८, कास्की जनमोर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन हुने देखिएको छ । दलको आज बसेको बैठकमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताउनुभएको हो । ’उहाँले हस्ताक्षर नगर्ने अडान लिनुभयो । पार्टीको निर्णय

  • पोखराका ६ सहित गण्डकीमा आज मात्रै थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

    deth बैशाख २८, कास्की, कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी पहिलो र दोस्रो विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जना र म्याग्दी जिल्लाको बेनी अस्पतालमा उपचाररत एक जना गरी आज १२ जना कोरोना संक्रमितको

  • गण्डकीमा राजमोको निर्णय कुर्दै विपक्षिदल

    rajamo बैशाख २८, पोखरा, गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा (राजमो) निर्णायक भूमिकामा देखिएको छ । तर राजमो भित्र देखिएको आन्तरिक विवादले नयाँ सरकार गठनमा अन्यौलता सिर्जना गरिदिएको छ । प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा रहेका

  • आज माता तिर्थ औँसि आमाको मुख हेर्ने दिन

    aama बैशाख २८, कास्की, आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मनाउने परम्परा रहेको छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई

  • गण्डकी प्रदेशमा काँग्रेसलाई सहयोग गर्न जनमोर्चाद्धारा ह्विप जारि

    piyari thapa बैशाख २७, पोखरा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि गण्डकी प्रदेश सरकार निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्षको दौडधुप चलिरहेको छ । सरकार निर्माणको लागि जनमोर्चाले आफ्नो सांसदहरुलाई काँग्रेस नेतृत्वको सरकार निर्माण गर्नका लागि ह्विप जारी गरेको छ । जनमोर्चाकी सचेतक पियारी