• कोरोनाका बिरामी तथा कुरुवालाई पोखरामा निःशुल्क खाना खुवाउँदै विवेकशील साझा पार्टी

    Paschim जेठ ३, पोखरा, विवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाएको छ । पार्टीको पोखरा महानगर समितिले ‘तातो भात अभियान’ शुरु गर्दै हिजो (आइतबार) बेलुकाबाट अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना खुवाएको हो । पार्टीको जिल्ला

  • देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी,कास्कीमा कडाई : अटेर गर्नेलाई कारबाहि

    Pokhara Lockdown जेठ ३, पोखरा, मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा

  • कोरोना नियन्त्रण हुन सक्छ : संक्रमण भैहालेपनि आत्तिनु हुँदैन

    fight with corona जेठ ३, पोखरा अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ । गाउँघरमा फैलिएको

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    petrol जेठ ३, पोखरा, कोरोना महामारिको संकट सँगै कालोबजारि र मंहगिलाई झेलिरहेका नेपालिलाई नेपाल आयल निगमले समेत पेट्रोलियम पदार्थको मुल्य बढाएर थप समस्या सिर्जना गरिदिएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको

  • प्रदेश खेलकुदको लोगो सार्वजनिक सँगै रणनितिक कार्ययोजना तय

    meeting 4 जेठ १, पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ । जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो । सार्वजनिक गरिएको लोगोमा मुल रुपमा ४ वटा विषयलाई

  • प्रधानमन्त्री रोजगार कार्यक्रममा गण्डकी प्रदेशले लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष

    pm rojgari program जेठ १, पोखरा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ । चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले

  • पत्रकार महासंघ गण्डकीले १ करोडको कल्याणकारी कोष स्थापना गर्ने

    nepal-patrakar-mahasangh जेठ १, पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय

  • पोखरामा अक्सिजनको अभाब छैन : डा. बाबुराम आचार्य

    oxijan जेठ १, पोखरा, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यले अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था नरहेको बताउनुभएको छ । यसअगाडि अक्सिजनको एक्कासि माग बढ्दा व्यबस्थापनमा केहि समस्या भएको तर पोखरामा अक्सिजनको अभाव नरहेको डा. आचार्यले जानकारी दिनुभयो । अहिले पोखराका

  • कास्कीमा कडाईकासाथ निषेधाज्ञा लागु गरिँदै

    nised जेठ १, पोखरा, कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञामा कडाई गरिएको छ । यसअघिको निषेधाज्ञाको समय बैशाख ३१ गते सकिएको थियो । आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमणको दर तिव्र

  • गण्डकीका थप १४ सहित १ सय ८७ जनाको संक्रमणबाट मृत्यु, एकैदिन ५४ सय भन्दा धेरैले कोरोनालाई जिते

    corona update जेठ १, पोखरा, पछिल्लो समय देशभर १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टी भएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै शनिबार एकैदिन देशभरबाट ५ हजार ४ सय