• गण्डकी प्रदेशमा जडीबुटीको खानि छः मन्त्री अधिकारी

    jadibuti असार २९, कास्की, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको खानि भएको बताउनुभएको छ । गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्र्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताउनुभयो । मानिसको

  • गण्डकी प्रदेशमा १ लाख भूमिहीन सुकुम्बासी रहेको तथ्याङ्क सार्वजनिक

    Gandaki_Pradesh असार २९, कास्की, गण्डकी प्रदेशमा कूल एक लाख चार हजार ९ सय ९७ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल सरकारद्वारा गठित भूमिसम्बन्धी समस्या समाधान आयोग गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेशका ८५ स्थानीय तहमा तोकिएको

  • २०८ औं भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानद्धारा ‘धुनमा कविता’ कार्यक्रम सम्पन्न

    bhanu jayenti 3 असार २९, कास्की, आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीका अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘धुनमा कविता’ कार्यक्रम गरेको छ । मंगलबार पोखराको बगर स्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै कवि तीर्थ श्रेष्ठले आदिकवि भानुभक्तले आफ्ना सिर्जनाबाट नेपाली भाषाको एकिकरणमा अतुलनीय योगदान दिएको

  • लागु औषधसहित पोखरामा एक व्यक्ति पक्राउ

    laguausad असार २८, कास्की, पोखराको लामाचौरबाट एक व्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१६ लामाचौर बस्ने ३६ वर्षीय सन्तोष थापा अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए । केसीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले

  • चिल्ड्रेन–नेपालद्धारा १२५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण

    children-nepal असार २८, कास्की, कोभिड १९ को महामारीबाट रोजगारी गुमाएका पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने दलित तथा बिपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । १२५ परिवारका ५२३ सदस्यहरुलाई कोभिड १९ बारे जनचेतना सहित खाद्यान्न, औषधी र कोभिड सुरक्षा सामाग्री बितरण गरिएको सो

  • समतामूलक समाज निर्माणकालागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख पौडेल

    sitakumari paudel असार २८, कास्की, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । जिल्ला समन्वय समिति(जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता

  • कास्कीका ११२ सहित देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टी, थप १८ को मृत्यु

    corona update असार २८, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार १५० जनामा गरिएको नमुना परीक्षणमा २७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ११२ जना

  • गण्डकी प्रदेशका विभिन्न स्थान सहित देशभरका धेरैजसो जिल्लामा भीषण वर्षाको सम्भावना

    aajako mausam असार २८, कास्की, आज (सोमबार) गण्डकी प्रदेश सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली

  • मुख्यमन्त्री पोखरेलद्धारा गण्डकी प्रदेशको आर्थिक श्वेतपत्र जारी : गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य (पूर्णपाठ सहित)

    mukhhe mantri असार २८, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य सहितको आर्थिक श्वेतपत्र जारी गर्नुभएको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारले कम्युनिष्ट सरकारको ३ वर्षमा गरिबी र असमानतामा कुनै परिवतर्न नआएको दावि गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६

  • पोखरा टोस्टमास्टर्स क्लबको नयाँ कार्यसमिति गठन

    पोखरा टोस्टमास्टर्स क्लबको बर्ष 2021/22 को लागी नयाँ कार्यसमिति गठन भएको छ। क्लबको प्रेसिडेन्ट (अध्यक्ष) मा पोखराका युवा व्यवसायी नुरज बाटाजु, भाईस प्रेसिडेन्ट एजुकेसन (उपाध्यक्ष-शिक्षा) मा देवराज पोख्रेल, भाईस प्रेसिडेन्ट मेम्मरसिप (उपाध्यक्ष-सदस्यता) मा नमराज बराल, भाईस प्रेसिडेन्ट पव्लिक रिलेसनसिप (उपाध्यक्ष- सार्वजनिक सम्वन्ध) मा गौतम श्रेष्ठ,