पोखराको समाचार
-
पोखराका मेयर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगियो
साउन १, पोखरा, कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ । शुक्रबार बिहान बिहान ४ बजे बिरामी परेपछि जिसीलाई तुरुन्तै पोखराकै मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । परिक्षण पछि जिसिलाई चिकित्सकले मस्तिष्कघात पुष्टि गरेको उहाँ निकट स्रोतले -
आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन (हरियो चुरा र मेहेन्दिको पर्व सुरु)
साउन १, पोखरा, आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन । कुनै पनि ग्रह एउटा राशिबाट अर्को राशिमा जाने समयलाई सङ्क्रान्ति भनिन्छ । आज शुक्रबार सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भन्ने गरिन्छ । कृषिप्रधान देशमा मानो खाई -
कोरोनाबाट मृत्युहुनेको संख्यामा फेरी बढ्यो, गण्डकी प्रदेशका ३६० सहित देशभर थप २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टी
असार ३१, कास्की बिहीबार गण्डकी प्रदेशमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय जनामा गरिएको नमुना परीक्षणमा ३६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८२ -
गण्डकीमा आजराति र भोली मेघगर्जनसहित भारी वर्षाको सम्भावना
असार ३१, कास्की मनसुनी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी -
स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकतासम्बन्धी दुई दिने गोष्ठी
असार ३१, कास्की आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा “स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता”सम्बन्धी गण्डकी प्रदेशस्तरीय दुई दिने गोष्ठी बुधबार सम्पन्न भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको गोष्ठीको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेश थकालीले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले -
आदिवासी जनजातिको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्छ : उपाध्यक्ष घर्तीमगर
असार ३१, कास्की, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सबै आदिवासी जनजाति समुदायको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्ने बताउनुभएको छ । प्रतिष्ठानले बुधबार प्रदेश राजधानी पोखरामा आयोजना गरेको “आदिवासी जनजाति मगर समुदायको लोपोन्मुख अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरण”सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै -
एमालेको अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट बहुमतले पारित
असार ३०, कास्की, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल -
कास्कीका १८६ सहित देशभर थप २,९०५ जनामा कोरोना संक्रमण पुष्टी
असार ३०, कास्की बुधबार गण्डकीमा थप ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२१ जनामा गरिएको नमुना परीक्षणमा ३७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८६ जना, सहित -
भावना सामुदायिक कृषि सहकारी संस्थाद्धारा पोखरामा मौरीको घार वितरण
असार ३०, कास्की, भावना सामुदायिक कृषि सहकारी संस्थाले पोखरा महानगरपालिका वडा नं। १८ का कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । मंगलबार एक कार्यक्रममका बिच पोखरा महानगरपालिका कृषि तथा पशुविकास महाशाखा र भावना मौरी पालन पकेट सञ्चालक समितिको संयु्रक्त आयोजनामा ४५ वटा घार वितरण गरेको -
कास्कीका १४९ सहित देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टी
असार २९, कास्की, मंगलबार गण्डकीमा थप ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १४९ जना सहित,