पोखराको समाचार
-
भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई पूर्जा वितरण कार्य अन्योलमा
साउन ४, कास्की गण्डकी प्रदेशमा कास्कीको रुपा गाउँपालिकाबाट सुरु गर्ने भनिएको सुकुम्बासीलाई पूर्जा वितरण कार्य अन्योलमा परेको छ । सरकार परिवर्तनसँगै भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका पदाधिकारी र सदस्यहरूको पद खारेजी हुने भएपछि पूर्जा वितरणको अन्तिम तयारीको काम अन्यौलमा परेको हो । यसअघि भूमिसम्बन्धी -
गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउछ : मन्त्री खड्का
साउन ४, कास्की गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा सोमबार आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेशमा एक÷दुई दिनमै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार -
आजदेखि कास्किमा लामोदुरिका सवारी चल्न पाउने : निषेधाज्ञा २० गतेसम्म लम्बियो
साउन ५, कास्की जिल्ला प्रशासन कार्यालय कास्कीले खुकुलो गरि निषेधाज्ञा साउन २० सम्म लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार सोमबारराति १२ बजेबाट लागुहुनेगरि निश्चित संख्यामा लामोदुरीका सवारी समेत चल्न दिने बताईएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबार राति -
गण्डकी सहित देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना
साउन ४, कास्की, देशभर मौसम वद्ली हुँदा आज गण्डकी प्रदेश सहित देशभरका अधिकांस जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ । आज विहानैदेखि गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तरर्गतको -
पोखरामा आजदेखि ५० देखि ५४ वर्ष उमेर समुहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै
साउन ४, कास्की, कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पोखरामा आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाईँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने बताईएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काका अनुसार विभिन्न कारणले शनिबार र आईतबारको खोप -
पुस्तक तथा स्टेसनरी व्यवसायीद्धारा कोरोना विरुद्धको खोप माग
साउन ३, कास्की कोरोना विरुद्धको खोप माग गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । विद्यार्थी र शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्टेसनरी व्यवसायीले कास्कीका लागि ५ सय डोज खोप माग गर्दै प्रमुख जिल्ला अधिकारि थानेश्वर गौतम समक्ष ज्ञापन -
पोखरामा आईतबार पनि अन्तिम समयमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
साउन ३, पोखरा, कास्कीको पोखरा महानगरपालिका भित्र आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । महानगर भित्रका खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन लाईन बसिसकेका नागरिकहरु खोप कार्यक्रम स्थगित गरेको जानकारी पाएपछि आक्रोशित बनेका थिए । खोप लगाउन पुगेका मध्य एक वृद्धले भन्नुभयो ः -
कास्कीका १६२ सहित देशभर थप १ हजार ८ सय १ जना कोरोना संक्रमण पुष्टी : गण्डकीका ५ सहित थप २३ जनाको मृत्यु
साउन ३, कास्की, आइतबार गण्डकी प्रदेशका थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८९ जनामा गरिएको नमुना परीक्षणमा ३३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १६२ जना -
पोखरामा जिल्ला पौडी संघले विश्व एक्वेटिक दिवस मनायो
साउन ३, कास्की, कास्की जिल्ला पौडी संघले एक कार्यक्रम गरी पोखरामा विश्व एक्वेटिक दिवस मनाएको छ। पौडी संघले कोभिड १९ का कारणलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्न नसकेको संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिनुभयो। विश्व एक्वेटिक दिवसका दिन पोखरामा हरेक वर्ष पौडी खेलका प्रतियोगिता भएपनि -
कास्की आदर्श समाज युएईद्वारा मादी गाउँपालिकाका बाढीपीडितलाई आर्थिक सहयोग
साउन २, कास्की कास्की आदर्श समाज युएईले मादी गाउँपालिकाका बाढीपीडितहरूलाई आर्थिक सहयोग गरेको छ । मनसुनसँगै देशभरि परेको अविरल वर्षाका कारण गत जेष्ठ ३१ गते मादी नदीमा आएको बाढीले वडा नं १ सोंधा गाउँका ८ घरपरिवार प्रभावित भएका थिए । बाढीबाट विस्थापित स्थानीय श्री दूधपोखरी