• अनेरास्ववियुको कास्की कमिटीलाई पूर्णता

    kaski kamiti साउन १२, कास्की, अनेरास्ववियुको कास्की जिल्ला कमिटीले पूर्णता पाएको छ । कमिटी अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी दिँदै पूर्णता दिएको हो । जसको उपाध्यक्षमा दिपक आचार्य, पुजा दवाडी, शुष्मा श्रेष्ठ, सचिवमा सन्तोष बराल सहसचिवहरुमा ईशु श्रेष्ठ, शंकर लामिछाने, प्रताप शाह,

  • वेगनासमा ‘कोभिड फ्रन्टलाईनरहरुलाई पेन्टिङद्धारा सम्मान

    mural साउन १२, कास्की, कोभिड फ्रन्टलाइनरहरुलाई सम्मान प्रकट गर्दै पोखरा ३१ वेगनासताल नजिकैको भित्तामा आकर्षस पेन्टिङ बनाईएको छ । वेगनासताल नजिकै रहेको गोदामको भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरेर सम्मान प्रकट गरिएको हो । पोखरा २९ का बिबेक गुरुङ

  • कास्कीका २५४ सहित देशभर थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि,, थप २० जना संक्रमितको मृत्यु

    corona update साउन १२, कास्की, मंगलबार गण्डकी प्रदेशका थप ५ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ३८ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो

  • ६५ घर परिवार नै जोखिममा रहेको पहिरो रोकथाम गर्न आवश्यक पहल थाल्ने मन्त्री बरालको प्रतिबद्धता (तस्बिरहरु सहित)

    pahiro herdai mantri3 साउन १२, कास्की गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले कास्कीको पोखरामहानगरपाकिा वडा नं. २१ मा पर्ने दम्सादीको पहिरो रोकथामको लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । दम्सादीको पहिरोले ६५ घर परिवारको बस्ती सहित, झोलुङगे पुल समेत उच्च जोखिममा परेपछि स्थानियले त्यसको रोकथामको लागि पहल

  • सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरिने, गण्डकी प्रदेशको प्रदेश प्रमूखमा पुनः शेरचनलाई सिफारिस

    bhandari-and-deuba साउन १२, कास्की, सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । केहीलाई तत्कालै हटाउने तयारी अनुसार गण्डकी प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

  • पुम्दीकोटलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

    program साउन १२, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताउनुभएको छ । सोमबार पोखराको पुम्दीकोट विकास समितिले पोखरामहानगरपालिका २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि मुख्यमन्त्री पोखरेलले पर्यटन र कृषि नै

  • आज गण्डकी सहित पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

    mausam साउन १२, कास्की, आज गण्डकी प्रदेश सहित प्रदेश १‚ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण यस क्षेत्रको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन समेत

  • पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु

    khop karekaram साउन ११, पोखरा, कास्कीको पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु भएको छ । महानगरका सबै स्वास्थ्य केन्द्रबाट (आज) सोमबारदेखि खोप दिइएको हो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार शिक्षक या नागरिकताको प्रमाणपत्रमा जन्म कम्तिमा २०२३ साल उल्लेख भएका नागरिकले भेरोसिल खोप पाएकाछन्

  • पोखरामा स्कुटरको ठक्करले एक पैदलयात्रुको मृत्यु

    durghatana साउन ११, कास्की, पोखरा महानगरपालिका–१७, बरालफिडमा गएराति स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई हाल, पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो । घर पुगेपछि

  • सेती नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गर्ने ५५ वटा सवारी साधन कास्की प्रहरीद्धारा कारबाहीमा

    abaidh साउन ११, कास्की, अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गर्ने ५५ वटा सवारी साधनलाई कास्की प्रहरीले कारबाही गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १९ पुरनचौर स्थित ढोडेनीघाट सेती नदीमा अवैध रूपमा