पोखराको समाचार
-
वेभमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सरकारले लागु गरेको माल समान ढुवानी गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भीसीटीएस) अव्यवहारिक भएको प्रतिक्रिया दिएको छ । सरकारले साउन १ गते देखि लागु हुने गरी ल्याएको प्रणालीका केही प्रावधानहरु अव्यवहारिक भएको चेम्बर अफ कमर्सकास्कीका -
यसवर्ष पनि पोखरामा बोलबम जलयात्रा गर्ने तयारी
पोखरा । विगत १६ वर्षदेखी श्रावण महिनाको प्रत्येक सोमबार पोखरामा गरिदै आएको बोलबम यात्रा यसवर्षपनि गरिने भएको छ । साउन महिनाको प्रत्येक सोमबार हुने बोलबम यात्रा पोखराको शुक्लागण्डकी गाईघाट देखि सुरु भई केदारेश्वर मन्दिरमा पुगेर समापन हुनेछ । भगवान शिवको महिमा र आस्था दर्शाउने भक्तजनहरु -
मुलुकको विकाससँगै समृद्धि –मुख्यमन्त्री गुरुङ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आँफूहरू अघि बढेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी नवलपुरद्धारा नेकपा केन्द्रीय सदस्य एवम् संघीय सांसद तिलक -
मिस कल्चरलाई नेपाल आइसको साथ
पोखरा । संस्कृती संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मिस कल्चर नेपालको छैठौं संस्करणलाई सिजि ब्रुअरी नेपाल प्रा.लि. अन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले -
अपाङ्गता सम्बन्धी अधिकार अनुशिक्षण सम्पन्न
पोखरा । पोखरामा नया आुर्थक बर्ष आरम्भ भए संगै अपाङ्गता भएका ब्यक्तिहरुका लागि मानवअधिकार अनुशिक्षण कार्यक्रम संचालन भएको छ । महिला, बालबालिका, जनजाति र ज्येष्ठ नागरिकहरुका संघ संस्थाहरुले आ–आफ्नो हकअधिकार मानव अधिकारका क्षेत्रमा परेको भनेर आवाज उठाई रहेको अवस्थामा अपाङ्गता भएकाहरुले पनि आवाज उठाउन थालिएको -
ट्रेड युनियन काँग्रेसको परिषद् तयारी पूरा
पोखरा । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ । परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका -
पोखराका गोविन्द थापा फस्ट रनरअप
पोखरा । ईडिंयामा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप हुन सफल भएका छन् । इडिंयन फलेर बार टेन्डर एशोसियसनले इडिंयाको मुम्बई र बेंग्लोरमा आयोजना गरेको कम्पिटिसनमा थापाले फस्ट रानरअप सहित बेष्ट कक्टेल अवार्ड जित्न सफल भएका हुन् । २२ वर्षिय थापाले -
क्लेपद्धारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण
पोखरा । पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलको -
श्रीमतीको हत्या गर्ने पक्राउ
पोखरा । आफ्नै श्रीमतीको हत्या गरी जङगलमा फाल्ने घटनाका मुख्य योजनाकार अर्थात निज महिलाका श्रीमान् सहित थप ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले कानूनी कठघेरामा उभ्याउन सफल भएको छ । मकवानपुर घर भई हाल पोखरा महानगरपालिका-१० रामबजारमा मोवाइल पसल गरी बस्ने ३५ बर्षिय -
पेन गन सहित १ जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन अर्थात सामान्यतया हामिले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । पछिल्लो समय कास्की जिल्ला अन्तर्गतको शान्ति सुरक्षालाई थप चुष्तदुरुष्त बनाउन अहोरात्र तल्लिन रहेको कास्की प्रहरीले