• लेखनाथ जेसिज र लेखनाथ जुनियर जेसिजको सयूक्त सम्मान कार्यक्रम

    पोखरा । साविक लेखनाथ नगरपालिकामा सक्रिय संस्था मध्यको संस्था लेखनाथ जेसिज र लेखनाथ जुनियर जेसिजले भर्खरै मात्र नव निर्वाचित लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति तथा पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरि वधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका

  • लायन्स क्लवद्धारा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण ।

    पोखरा । लायन्स क्लव अफ लेखनाथ सिमसारले पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुका लागी क्लवले चामल, तेल, आँटा, दाल, विस्कुट, जुस लगायतका खाद्य सामग्रीहरु वितरण गरेको हो । भाईस डिष्ट्रिक गर्भनर एमजेएफ लायन

  • पोखरामा जितिया पर्व

    पोखरा । पोखरार माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ । पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो हुने, भोलि बिहान सूर्योदय हुनुअगावै सप्तमी तिथिको अवधिभित्रको समयमा ‘ओठङ्न’ गर्ने र त्यसपछि शुरु हुने उपवास आइतबार अपराह्न ४

  • पोखराको फेवातालमा एक युवक मृत भेटिए

    पोखरा । पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । फेवातालको ड्यामसाइडमा शव भेटिएको हो । बुधबार दिऊसो एक युवक फेवातालमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली र गोटाखोरको टोलीले युवकको शव फेवातालबाट निकालेका थिए छ । उनी को हुन् भन्ने

  • स्मार्ट टाउनको कानुनी सचेतना कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपालको संयुक्त आयोजनामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य व्यवसायी र क्लबमा आबद्ध महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कबिता श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि

  • कास्कीको माछापुच्छे गाउँपालिका तोडफोड गरेको आरोपमा ३ जना पक्राउ

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. १ वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं. ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

  • पोखरको विभिन्न ठाउँमा बाढी

    पोखरा । गएरातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् । बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी

  • टेक्निसियन घाईते चौधरीलाई बाबुको स्मृतिमा बरालको सहयोग

    पोखरा । मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाइते भएका धनगढीका टेक्निसियन ५३ बर्षीय प्रेम चौधरीलाई पोखरा २२, पुम्दी—भुम्दी निवासि दीननाथ बरालले आफ्ना बाबु टेकनाथ बरालको स्मृतिमा सहयोग गरेका छन्। सोरश्राद्धको अवसर पारि आफ्नो बाबुको स्मृतिमा बरालले घाईते चौधरीलाई काभ्रेको साँघा स्थित स्पाइनल इन्जोरी रिकोभरी सेन्टरमा पुगेर

  • दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न

    पोखरा । नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश गिरीलाईअध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको बरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्षमा काठमाडौँकी शान्ता गिरी, महासचिवमा विराटनगरका जंगराज गिरी,

  • नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न

    पोखरा । नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले फेरि पनि अमर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा आइत कुमारी गुरुङ्, उपाध्यक्षमा हिरा पराजुली, चन्द्रकला के.सी, नरमाया गुरुङ् , महासचिवमा जावन श्रीस, सचिवमा