समाज
-
कोरोना संक्रमणदर बढ्दै गएपछि सभा जुलुस नगर्न सरकारको आग्रह, आज थप ७७ जनामा संक्रमण पुष्टि
चैत ८, पोखरा । सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो। ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै -
मस्र्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु, २ घाईते
चैत ८, पोखरा । मनाङमा मस्र्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह चार बजेतिर नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा घाइते -
नेपाल दक्षिण एसियाकै खुशी देश घोषित
नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल यसपटक -
विश्वका ८० भन्दा धेरै देशका बालबालिकालाई प्रयाप्त पानीको अभाव
पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब -
५ पटक नेपालको प्रधानमन्त्री बनेका “गिरिजाप्रसाद कोइराला”को आज ११ औं स्मृति दिवस
नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । -
नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, पोखरामा मात्रै ४४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । उनीहरु -
देशका पहाडि क्षेत्रमा आजपनि वर्षाको सम्भावना
चैत ६, कास्की, आज गण्डकी प्रदेशका केहि भूभाग सहित देशका विभिन्न पहाडि क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वावानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले दिउँसो पख मौसममा सामान्य वदलिभई साँझ पोखरा र यस आसपासका पहाडि क्षेत्र सहित काठमाण्डौ उपत्यकाका केही -
आँचलको जन्मदिनमा उदिपले दिएको अमुल्य उपहार !
आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् । आज तिनै चर्चित नायिका आँचल शर्माको -
होटलमा श्रीमानसँगै सुतेकी कमला विहान मृत फेला
धनगढीको होटलमा श्रीमानसंगै रहेकी एक महिला विहान उठ्दा मृत फेला परेकी हुन् । भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा -
छोराको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालको रिसेप्सनमा नविन्द्रकी आमा
काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई मष्तिष्कघात भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । हाल भेन्टिलेटरमा राखेर उनको उपचार