• चट्याङ्ग लागेर गण्डकीका २ सहित ४ जनाको ज्यान गयो

    chattyang बैशाख ३, कास्की, चट्याङ्ग लागेर गण्डकी प्रदेशका दुई जिल्ला बाग्लुङ र स्याङ्जा सहित भोजपुर र तेह्रथुममा समेत गरि ४ जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको छ । गोठमा भैँसीको दूध दुहुँदै

  • नेपालबाट हराएको बहुमूल्य लक्ष्मी–नारायणको मूर्ति अमेरीकाबाट ल्याईयो

    murti firta बैशाख ३, काठमाण्डौ, नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ । अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी–नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति

  • असिनाले करोडौंको तरकारी नष्टगरिदियो, कृषक मारमा

    asina बैशाख ३, असिनाले करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ । बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ । असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताउनुभयो । असिना

  • कास्की सहित १४ जिल्लामा विद्यालय नजाऔँ : स्वास्थ्य मन्त्रालय

    hlth 1 बैशाख २, कास्की, स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो । मन्त्रालयले रात्रि व्यवसाय,

  • पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु,

    corona-death बैशाख २, कास्की, नेपालमा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५८८ जनामा पिसिआर गर्दा ४९० र ५६४ मा एन्टिजेन परीक्षण गर्दा ४४ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना

  • प्यूठानको जिप दुर्घटना : अपडेट

    ohhh बैशाख १, कास्की, प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । रुमाले भन्ने ठाउँमा भएको जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई उपचारका लागि काठमाण्डौ लगिएको छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको

  • देशले विकासको गति लिँदैछ, अहिले नै लकडाउन हुँदैन प्रधानमन्त्री

    kp-sharma-oli pm बैशाख १, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको

  • नयाँ वर्ष २०७८ को शुभकामना : नयाँ र उमङ्गमय होस् नयाँ वर्ष

    new year बैशाख १, कास्की, आजदेखि विक्रम संवत् २०७८ साल सुरु भएको छ । नयाँवर्षको पहिलो दिन देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले हर्षाेल्लासका साथ शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन रहेकाले आजकोदिनलाई बैशाख संक्रान्ति अर्थात् मेष

  • कोरोनाको दोस्रो लहरले चुनौति थपिँदै, तत्काल लकडाउन र विद्यालय बन्द नहुने

    corona चैत ३१, कास्की, सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले

  • ट्राफिक नियम उल्लङ्घन गरेका अश्वेत नागरि प्रहरीद्धारा मारिए

    goli chaldai चैत ३१, एजेन्सी, ट्राफिक नियम उल्लङ्घन गरेको आरोप लागेका एक अश्वेत नागरिकले प्रहरीको गोली लागेर ज्यान गुमाएका छन् । अमेरिकाको मिनसोटा राज्यको ब्रुकलिन भन्ने स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ