समाज
-
नेपालमा एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक
बैशाख ९, कास्की, नेपालमा अहिलेसम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ । नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका -
गण्डकी प्रदेशका १ सय ४३ सहित देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण
बैशाख ८, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो । -
भारतको एक अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गयो
बैशाख ८, एजेन्सी, भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ । नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार अस्पतालमा -
सरकारको निर्णयले पर्यटन व्यवसायि मारमा
बैशाख ८, कास्की कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको -
घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन गर्न नपाईने
बैशाख ८, काठमाण्डौँ, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू -
सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाई फेरि स्थगित
बैशाख ८, काठमाण्डौ, सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधवार (आज) पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दा सुनुवाइका लागि पेशी तोकिएको -
मानिसको भिडभाड हुने सम्पूर्ण स्थान र कार्यक्रम बन्द गर्न जिल्ला प्रशासनको आदेश
बैशाख ८, कास्की, जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैशाख मसान्तसम्म मानिसको भीडभाड हुने सबै स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १७ बुंदे विज्ञप्तिमा पोखराका विद्यालय, सिनेमाहल, डान्सबार, डिस्को, दोहोरी, दर्शक सहितको विभिन्न खेलकुदका -
आजदेखि बैशाख मसान्त सम्म पोखराका विद्यालय बन्द
बैशाख ८, कास्की, पछिल्लो समय कास्कीको पोखरा सहितका ठूला शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि तत्कालकालागि पोखराका सबै विद्यालय बन्द हुने भएका छन् । विषेस गरि विद्यालयमा अध्ययनरत बालबालिकाहरु कोरोनाको बढि जोखिममा रहेको भन्दै सरकारले वैशाख मसान्तरसम्म शहरि क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको -
अस्पताल आइपुगेका बिरामीको उपचारका लागि व्यवस्था मिलाउन निर्देशन
बैशाख ७, कास्की, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो प्रबन्ध मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले मङ्गलवार (आज) एक विज्ञप्ति निकालेर अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति -
पोखरामै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने
दिपेन्द्र रेग्मी, बैशाख ७, कास्की, गण्डकी प्रदेशमै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । जापानीज भाषा र सँस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी दिने उद्येश्यका साथ आउँदो बैशाख ९ गते विहिबार प्रतियोगिताको आयोजना गरिने भाषा संघ नेपालले पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो