• मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान अर्थात इद–उल–फित्र आज

    eid-ul-fitr-nepal बैशाख ३१, पोखरा, राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । देशमा कोरोना भाइरस महामारीले विकराल रुप लिईरहेकोले यसबाट बच्नका लागि

  • बैंकहरूले अब निश्चित ५ प्रकारका सेवा मात्रै दिने

    banks बैशाख ३१, काठमाण्डौ, बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण ९चेक, कनेक्ट आईपीएस०

  • धर्म घडा पनि दान गर्ने दिन आज अक्षय तृतीया

    akshay tritiya बैशाख ३१, पोखरा आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा भनिएको छ ः यत्किञ्चिद् दीयते दानं स्वल्पं वा

  • युरोपेली सङ्घद्वारा २८ करोड २० लाख रुपैयाँको सहायता

    eu बैशाख ३०, काठमाण्डौ, कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ कुन

  • सगरमाथा आरोहणका क्रममा दुई जना विदेशीको ज्यान गयो

    Sagarmatha-Nepal बैशाख ३०, काठमाण्डौ, सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ । स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा आधारशिविर सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिनुभयो । अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा

  • पत्रकार पौडेलको कोरोना संक्रमणबाट निधन

    fb बैशाख ३०, पोखरा, पोखराका पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्धनिर्देशक गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ । ३८ वर्षीय पत्रकार पौडेलको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले बताएको हो । वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहनुभएका

  • जेठ ७ गते सम्मकोलागि कास्कीमा फेरि लकडाउन लम्बियो

    nised बैशाख ३०, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ सात गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

    corona test final बैशाख २९, एजेन्सी, भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार १ सय ८७ जनाको मृत्यु भएको थियो । यस्तै थप तीन लाख

  • देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव : निजि अस्पताललाई आफै अक्सिजन प्लान्ट राख्न सरकारको निर्देशन

    Oxygen-cylinder बैशाख २९, काठमाण्डौ देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् । यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् । मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार

  • भारतको भन्दा नेपालको संक्रमणदर बढि, सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

    fight with corona बैशाख २९, पोखरा, गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको । प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको