समाज
-
चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा, बालुवा निकासी नगर्ने समितिद्धारा स्पष्टोक्ति
जेठ २३, काठमाण्डौ, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ । सरकारले बजेट वक्तव्यमार्फत् चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा, बालुवा निकासी गर्न लागेको भन्ने विषयमा आलोचना भइरहेको बेला राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आइतवार पत्रकार सम्मेलन -
१६ हप्ताको फरकमा लगाउनुपर्ने दोस्रो डोज खोप लगाउनकालागि अझै केहि समय प्रतिक्षा गर्न मन्त्रालयको आग्रह
जेठ २३, काठमाण्डौ, सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा पर्खिरहेकाहरूलाई केही समय धैर्य गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले यसअघि कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथि उमेर समूह तथा हिमाली क्षेत्रका ५५ वर्षमाथिका नागरिक दोस्रो मात्राको पर्खाइमा रहेका -
गण्डकीमा थप ५ सय १३ सहित देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि
जेठ २३, पोखरा, पछिल्लो २४ घण्टामा गण्डकीका ५१३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ६८६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४६ हजार ५०० -
ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिन नागरिक समाजको माग, निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने शान्ति समाजको चेतावनी
जेठ २२, कास्की, बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको अन्तर्निहित आशय प्रष्ट नभएको तथा धेरै अन्योल र आशंका उत्पन्न भएका कारण ध्यानाकर्षण भएको -
कोरोनाको रोकथाम र संक्रमण न्यूनीकरणकालागि कास्कीका चार गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
जेठ २२, कास्की, कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । कोरोना सङ्क्रमित बिरामीको प्राथमिक -
गण्डकीका ५ सय ६६ सहित देशभर थप ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टी
जेठ २२, पोखरा, गण्डकी प्रदेशमा थप ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५ सय ९० जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल -
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ५० लाख खोप दिन लागेको भन्ने सुचना नै गलत
जेठ २२, एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले बिहीबार २५ मिलियन अर्थात अढाइ करोड डोज कोरोनाभाइरस भ्याक्सिन विभिन्न देशहरुलाई बाँड्ने घोषणा गर्यो । यो घोषणालगत्तै नेपालले कति खोप पाउन लागेको हो भन्ने विषयमा चर्चा बढ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिकालाई धन्यवाद -
आज पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना
जेठ २२, कास्की, आज देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। प्रदेश १ का एक दुइ -
२० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको अनुरोध
जेठ २१, काठमाण्डौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई अनुरोध गरेको छ । सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने -
गण्डकीमा थप ६ सय ८० जनामा कारोना संक्रमण, देशभर सक्रिय संक्रमित १ लाख भन्दा कम
जेठ २१, पोखरा शुक्रबार गण्डकी प्रदेशका थप ६८० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा ६ सय ८० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या