समाज
-
भावना सामुदायिक कृषि सहकारी संस्थाद्धारा पोखरामा मौरीको घार वितरण
असार ३०, कास्की, भावना सामुदायिक कृषि सहकारी संस्थाले पोखरा महानगरपालिका वडा नं। १८ का कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । मंगलबार एक कार्यक्रममका बिच पोखरा महानगरपालिका कृषि तथा पशुविकास महाशाखा र भावना मौरी पालन पकेट सञ्चालक समितिको संयु्रक्त आयोजनामा ४५ वटा घार वितरण गरेको -
बुधबारदेखि पेट्रोलियम पदार्थको वितरणमा रोक लगाउने पाँच विद्यार्थी संगठनको चेतावनी
असार २९, कास्की, संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् । -
कालीगण्डकी डाइभर्सनका सबै काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
असार २९, कास्की, सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको -
गण्डकी प्रदेशमा जडीबुटीको खानि छः मन्त्री अधिकारी
असार २९, कास्की, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको खानि भएको बताउनुभएको छ । गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्र्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताउनुभयो । मानिसको -
गण्डकी प्रदेशमा १ लाख भूमिहीन सुकुम्बासी रहेको तथ्याङ्क सार्वजनिक
असार २९, कास्की, गण्डकी प्रदेशमा कूल एक लाख चार हजार ९ सय ९७ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल सरकारद्वारा गठित भूमिसम्बन्धी समस्या समाधान आयोग गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेशका ८५ स्थानीय तहमा तोकिएको -
चिल्ड्रेन–नेपालद्धारा १२५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण
असार २८, कास्की, कोभिड १९ को महामारीबाट रोजगारी गुमाएका पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने दलित तथा बिपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । १२५ परिवारका ५२३ सदस्यहरुलाई कोभिड १९ बारे जनचेतना सहित खाद्यान्न, औषधी र कोभिड सुरक्षा सामाग्री बितरण गरिएको सो -
समतामूलक समाज निर्माणकालागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख पौडेल
असार २८, कास्की, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । जिल्ला समन्वय समिति(जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता -
शेयर बजारमा झन्डै १० अर्ब रुपैयाँको मात्र कारोबार
असार २८, काठमाण्डौ आइतवार ७४ अङ्कले बढेको शेयर बजार परिसूचक सोमवार भने ४५ अङ्कले घटेको छ । म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४५ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार आठ सय ५४ दशमलव ७६ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर -
मंगलबारदेखि देशभर शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई खोप लगाईँदै
असार २८, काठमाण्डौ, सरकारले मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जोनसन एन्ड जोनसन खोप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या -
गण्डकी प्रदेशका विभिन्न स्थान सहित देशभरका धेरैजसो जिल्लामा भीषण वर्षाको सम्भावना
असार २८, कास्की, आज (सोमबार) गण्डकी प्रदेश सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली