• कास्की आदर्श समाज युएईद्वारा मादी गाउँपालिकाका बाढीपीडितलाई आर्थिक सहयोग

    kaski samaj साउन २, कास्की कास्की आदर्श समाज युएईले मादी गाउँपालिकाका बाढीपीडितहरूलाई आर्थिक सहयोग गरेको छ । मनसुनसँगै देशभरि परेको अविरल वर्षाका कारण गत जेष्ठ ३१ गते मादी नदीमा आएको बाढीले वडा नं १ सोंधा गाउँका ८ घरपरिवार प्रभावित भएका थिए । बाढीबाट विस्थापित स्थानीय श्री दूधपोखरी

  • पोखरा २५ को लाम्पाटाबासीमा लामो समयदेखि खानेपानीको समस्या

    lampata 1 साउन ३, कास्की , गण्डकी प्रदेशको राजधानि पोखरामहानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् । लाम्पाटाको सुनौलो टोल

  • पोखराको खोप केन्द्रमा अनियमितता भयो : राष्ट्रिय संजाल नेपाल

    cdo sanga साउन २, कास्की, पोखरामा कोरोनाविरुद्धको खोप केन्द्रमा अनियमितता भएको राष्ट्रिय संजाल नेपालले बताएको छ । पोखरा ६ स्थित तालबराही माध्यमिक विद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा अनियमितता भएको भन्दै सुचनाको हकका लागि राष्ट्रिय संजाल पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमललाई ध्यानाकर्षण गराएको हो । संजालले

  • पोखरामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित, खोप पाउनुपर्ने भन्दै यातायात मजदुरहरु आन्दोलित

    majdur साउन २, कास्की, कास्कीको पोखरा महानगरपालिकामा शनिबार (आज) लगाउने भनिएको कोरोना विरुद्धको खोप कार्यक्रम स्थगन भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको अध्यक्षतामा कोभिड खोप व्यवस्था सम्बन्धि बसेको बैठकले चीनबाट खोप आउनमा ढिलाइ भएकाले स्थगित कार्यक्रम स्थगित भएको । शनिवारकालागि आवश्यक

  • जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा दशकयताकै भीषण बाढी १२५ जनाको मृत्यु

    Extreme-levels-of-flood साउन २, एजेन्सी जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा दशकयताकै भीषण बाढीमा मृत्यु हुनेको संख्या १२५ पुगेको छ । बाढीमा परेर अझै ३ सय भन्दा बढी बेपत्ता भएका छन् । जर्मनी र बेल्जियममा मात्र १ सय २५ जनाको मृत्यु भएको छ । यसमध्ये जर्मनीमा मात्र १ सय

  • पोखरा सहित विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा/पानीमा डुबेर ३ बालकको मृत्यु

    rain-fall साउन २, पोखरा, मनसुनी वायुको प्रभावले पोखरा सहित गण्डकी प्रदेशका धेरै स्थानहरुमा गएराति देखि नै निरन्तर भारी वर्षा भैरहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको

  • पोखरामा एक युवकको भिरबाट लडेर मृत्यु

    virbata ladi साउन १, पोखरा, पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका– १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग

  • विदेश जाने नेपालीलाई खोप सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    manab साउन १, काठमाण्डौ, राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र

  • मुख्यमन्त्री हेलिकप्टरमा घुमेर फर्किए : तर त्यहि ठाउँमा कोरोना विरुद्धको खोप पुगेन

    mukhhemantri साउन १, कास्की, मुख्यमन्त्री सहितको टोलि हेलिकप्टर मार्फत गोरखाका विकट वस्तिमा पुगेपनि कोरोना विरुद्धको खोप भने नपुगेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आलोचना भएको छ । शुक्रबार मुख्यमन्त्री नेपाली सहित गोरखाका प्रदेशसभा सदस्य समेत रहनुभएका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य

  • कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

    who साउन १, एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ । कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको