• कास्कीका २७४ सहित देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

    corona update साउन ७, कास्की बिहीबार गण्डकीका ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२ जनामा गरिएको नमुना परीक्षणमा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २७४ सहित तनहुँका ३४

  • आजको मौसम : भारी वर्षाको सम्भावना कायमै

    mausam साउन ७, कास्की, हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले गण्डकी प्रदेश सहित देशभरका धेरैजसो स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदलीहुँदा गण्डकी प्रदेशको पोखरा सहित प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका

  • गण्डकी प्रदेश सहित तीन प्रदेशमा आजपनि भीषण वर्षाको सम्भावना

    aajako mausam साउन ६, कास्की, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी प्रदेश सहित लुम्बिनी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू(भागमा भू(क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। बुधबार

  • आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस

    bp साउन ६, कास्की, आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस, कोईरालाको योगदानको स्मरण गरी देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान

  • आज बकर इद : देशैभर सार्वजनिक विदा (फोटो फिचर)

    eid साउन ६, कास्की, मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम

  • अज्ञात समुहद्धारा अकलादेवी मन्दिरको मूर्ति चोरी

    akaladebi साउन ५, तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका– ६ स्थित अकलादेवी मन्दिरको मूर्ति चोरी भएको छ । सोमबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोडेर मूर्ति लगायतका सामान चोरी गरेका हुन् । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकलादेवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी

  • साउन १५ बाट कास्की जिल्ला अदालतका सम्पूर्ण सेवा सुचारु हुने

    Kaski_court साउन ५, कास्की, कास्की जिल्ला अदालतले साउन १५ गतेबाट सम्पूर्ण सेवा सुचारु गर्ने भएको छ । अदालतको मंगलबार बसेको पूर्ण वैठकले साउन १५ गते शुक्रबारबाट सबै सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । कोरोना महामारीका कारण लगाईएको निषेधाज्ञा

  • पोखरा आउंदै गरेको बसबाट लागु औषध सहित पर्वतका २ युवा तनहुँमा पक्राउ

    laguausad साउन ५, तनहुँ, पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब साढे ४ बजेको समयमा बुटवलबाट पोखरातर्फ आउंदै गरेको बसबाट पर्वत जिल्ला कुश्मा नगरपालिका –५ बस्ने २६ वर्षीय बिकु मगर र सोही ठेगाना भएका २५

  • विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु, गम्भिर २ जनालाई उपचारकोलागि पोखरा ल्याईयो

    rakxi साउन ५, कास्की, बागलुङमा विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको छ भने अन्य दुई गम्भिर विरामि परेका छन् । सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने

  • मेयर जिसीको उपचारका लागि महानगरले १० लाख दिने : जिसीको स्वास्थ्य लाभको कामना गर्दै वडाध्यक्षहरुद्धारा पुजाआराधना

    man-bahadur-gc साउन ५, कास्की, मस्तिष्कघात भएपछि उपचाररत कास्कीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारको लागि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । हाल अस्पतालमै रहनुभएका मेयर जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति मार्फत जानकारी