राजनीति
-
दक्षिण कोरियामा किम बुक्युम नयाँ प्रधानमन्त्रीमा नियुक्त
बैशाख ३, एजेन्सी, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उन्ले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनि यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री रहेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । -
काममा ढिलासुस्ती गर्नेलाई हेर्नुपर्ने समय आयो : प्रधानमन्त्री ओली
बैशाख २, काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ । आज काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो, ‘कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बैशाख २, कास्की, गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सांसद्हरूको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष पेश गर्नुभएको छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका -
देशले विकासको गति लिँदैछ, अहिले नै लकडाउन हुँदैन प्रधानमन्त्री
बैशाख १, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको -
नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
चैत ३१, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री -
प्रतिनिधि सभामा उठ्यो रोजगारीदेखि एमसीसीसम्मका विषय
चैत ३०, काठमाण्डौ, प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले कोभिड–१९ का कारण देशको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन ९एमसीसी० लाई संसदमा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसीसी कहिलेसम्म -
गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल : जनमोर्चा निर्णायक देखिँदै
चैत ३०, कास्की, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा हस्तारक्षर गरेर सरकार परिवर्तन गर्न सघाउने बताइसकेपछि अब गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री -
विकास विरोधीहरूले सरकार परिवर्तन गर्न खोज्दैछन् : प्रधानमन्त्री ओली
चैत २८, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो -
यो सरकार राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको छ : माओवादी अध्यक्ष प्रचण्ड
चैत २८, काठमाण्डौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका -
गण्डकी प्रदेशमा रिक्त दुई मन्त्रालय मुख्यमन्त्री गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले सम्हाल्ने
चैत २७, कास्की, माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्हाल्ने भएका छन् । गत बुधबार गण्डकी प्रदेशमा माओवादीबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री