राजनीति
-
अध्यादेश मार्फत सरकारद्धारा बितरण मुखि बजेट सार्वजनिक
जेठ १५, कास्की सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन -
सरकारद्धारा आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन
जेठ १५, काठमाण्डौ, सरकारले आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको -
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित
जेठ १४, काठमाण्डौ प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रवार (आज) को सुनुवाइ सकिएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित भएको -
प्रधानमन्त्री ओलिद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ सहित)
जेठ १४, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख -
राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी
जेठ १४, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीबन्दीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । दिवसको अवसरमा राष्ट्रपतिले विभिन्न -
भेरी अस्पताल घटनामा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, राष्ट्रपति भण्डारीद्धारा दुव्र्यवहारको विरोध
जेठ १४, कास्की, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोध गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँले भेरी अस्पतालका डाक्टर तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभएको हो । साथै उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको उपचारमा संलग्न डाक्टर तथा -
पोखरा घटनाले देशमा सरकार कहाँ छ ? भन्ने गम्भिर प्रश्न सृजना गर्यो : नेपाली कांग्रेस
जेठ १४, कास्की, नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ । कांग्रेस प्रवक्ता एवं प्रमुख विश्वप्रकाश शर्माले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत -
सभामुख सापकोटाद्धारा प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरूसँग छलफल
जेठ १३, काठमाण्डौ, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरूसँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाले बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र सभामुखको भूमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो । -
ओली नेतृत्वको सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन : कांग्रेस
जेठ १३, काठमाण्डौ, नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको -
प्रतिनिधि सभा विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने
जेठ १३, काठमाण्डौ, प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलाशले संवैधानिक इजलासमै पठाउने निर्णय गरेको हो । बिहीवार (आज) को