राजनीति
-
मुख्यमन्त्री हेलिकप्टरमा घुमेर फर्किए : तर त्यहि ठाउँमा कोरोना विरुद्धको खोप पुगेन
साउन १, कास्की, मुख्यमन्त्री सहितको टोलि हेलिकप्टर मार्फत गोरखाका विकट वस्तिमा पुगेपनि कोरोना विरुद्धको खोप भने नपुगेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आलोचना भएको छ । शुक्रबार मुख्यमन्त्री नेपाली सहित गोरखाका प्रदेशसभा सदस्य समेत रहनुभएका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य -
आज दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै
साउन १, काठमाण्डौ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ। । बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बिहीबार नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजका लागि सारिएको थियो। बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी -
ओली पक्षसँग लड्न नेपाल पक्षद्धारा अखिल फोर्स गठन
असार ३१, काठमाण्डौ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ । बिहीवार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय -
प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते आह्वान
असार ३१, काठमाण्डौ, प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र -
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमाले नेता नेपालको प्रतिबद्धता
असार ३१, काठमाण्डौ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्टै बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न उहाकै निवास कोटेश्वरमा पुग्नुभएको थियो । भेटमा -
प्रचण्ड र विप्लवबीच भेटवार्ता, एकताकोलागि भेटघाट र छलफललाई निरन्तरता दिईने
असार ३०, काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो । भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा -
माधव नेपाल कै कारण आफ्नो सरकार ढलेको भन्दै उनलाई माफि नदिने ओलिको चेतावनी
असार ३०, काठमाण्डौँ, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार ढाल्न नेपालले नै अगुवाइ गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शपथका समयमा नेपाल -
प्रधानमन्त्री देउवा एमाले नेता नेपाललाई भेट्न नेपाल निवासमा/बिहीबार कांग्रेसको पदाधिकारी बैठक बस्दै
असार ३०, काठमाण्डौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ । मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो । एक महिनाभित्र संसदबाट विश्वासको मत -
एमालेको अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट बहुमतले पारित
असार ३०, कास्की, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल -
मन्त्रिपरिषद्को पहिलो निर्णय : चैतसम्म सबै नेपालीलाई खोप लगाउने
असार ३०, काठमाण्डौ, सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत