• नेप्सेले ३१ सयको काीर्तिमानि विन्दु पार गर्दा ११ अर्ब ५२ करोडको कारोबार

    nepsee साउन १९, कास्की, शेयर बजार परिसूचक नेप्सेले आज मङ्गलवार ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो । हिजो सोमवार र अस्ति आइतवार सामान्य बढेको नेप्से आज २६ दशमलव शून्य दुई अङ्कले

  • शेयर बजारमा आज झन्डै ११ अर्ब रुपैयाँको कारोबार

    nepse साउन १८, कास्की, हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक

  • धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्न माग

    vismaraj dhungana साउन १७, कास्की, नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले शेयर खरिद विवादमा मुछिएका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरेर कारबाही अगाडी बढाउन माग गरेको छ । युनियनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता

  • हप्ताको पहिलो दिन आज नेप्से एक दशमलव २५ अङ्कले बढ्यो

    nepse साउन १७, कास्की, हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले,

  • शेयर बजारमा झन्डै ११ अर्ब रुपैयाँको कारोबार हुँदा नेप्से भने घट्यो

    nepse साउन १४, कास्की, शेयर बजार परिसूचक नेप्से आज बिहीवार घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार

  • धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओसँग अर्थ मन्त्रालयद्धारा स्पष्टिकरण माग

    finance_ministry_and_sebon साउन १४, काठमाण्डौ , अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ मार्फत जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन

  • शेयर बजारमा आज १३ अर्बभन्दा धेरैको कारोबार

    nepse साउन १३, कास्की, शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको छ । आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ

  • नेप्सेमा फेरि अर्को कीर्तिमान

    nepse साउन १२, काठमाण्डौ, शेयर बजार कारोबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ । आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै

  • सोमबार नेप्सेमा सामान्य गिरावट

    Share_nepse_market साउन ११, कास्की, हिजो आइतवार ५५ अङ्कले बढेको नेप्से आज सोमवार भने घटेको छ । नेप्से आज आठ दशमलव २४ अङ्कले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर साढे ४३ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको

  • नेपालमा अझै पनि परम्परावादी कृषि प्रणाली छ : मन्त्री बराल

    mantri ji साउन १०, कास्की, गण्डकी प्रदेशका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताउनुभएको छ । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकिकरण र व्यवसायीक बनाउन जरुरी रहेको बताउनुभएको