राजनीति
-
वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग
पोखरा । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् -
माछापुच्छ«े गाउँपालिका–२ मा नेकाको जागरण अभियान
पोखरा । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत माछापुच्छ«े गाउँपालिका वडा नंं . २ मा क्रियाशिल सदस्य वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा माछापुच्छ«े गाउँपालिकामा जागरण अभियानको कार्यक्रम सञ्चालन गरिएको हो -
काँग्रेस जागरणमा कास्कीमा महिला र युवा संवाद
पोखरा । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत क्षेत्र नं १(ख) कास्कीमा महिला संवाद कार्यक्रम गरिएको छ । नेपाल महिला संघ पोखरा महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि सरीता गुरुङले हिम्मत र आँटका साथ महिला राजनीतिमा आउनुपर्ने उल्लेख गरिन् । उनले काँग्रेसले वितगदेखि नै -
सुदुरपश्चिम प्रदेशका सभासद् र मुख्यमन्त्री गुरुङबीच भेट
पोखरा । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले मुख्यमन्त्रीसंग सामुहिक भेट गर्दै अनुभव आदान प्रदान गरेको हो । संघीयताको सफल कार्यन्वयन, प्रदेश -
कास्कीमा काँग्रेसको जागरण तीव्र
पोखरा, ३० भदौ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । उनका अनुुसार प्रदेश समितिले कार्यक्रम तय गरी वडावडामा -
बैचारिक कार्यक्रममा सभापति कोइरालाको जोड
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेकपा कास्कीका जिल्ला सह इन्चार्ज सारदा सुवेदीले देश बर्वाद काग्रेस बनाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरवडानं २७मा वडा कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे नेता सुवेदीले सो कुरा बताउनुभएको हो । अहिलेको सरकारले बेथिति, भ्रष्टचार रोक्न कदम -
सहाराका जुनियर खेलाडीलाइ प्रदेश सरकारले सहयोग गर्ने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक हस्तक्षेपबाट मुक्त संघसंस्थामा राम्रो काम भैरहेको बताएका छन । नेपालमा राजनीतिक भागभण्डाकै कारण धेरै सँस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनीतिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए । सहारा क्लबको ११ आंै -
कास्की २ मा बामदेव र विद्याको चर्चा
पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई कास्की क्षेत्र नं. २ को उपनिर्वाचन प्रतिष्ठाको विषय बन्दैछ । यसअघि ३ पटकसम्म लोकप्रिय मत ल्याएर विजयी बन्नुभएका दिवगंत रविन्द्र अधिकारीको क्षेत्र भएकाले नेकपालाई उक्त क्षेत्र प्रतिष्ठाको विषय बन्ने निश्चित छ । यसअघि सचिवालय सदस्य बामदेव गौतमलाई उठाउने तयारी -
उपनिर्वाचन जनमतसंग्रह हो : मिश्र
पोखरा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा चुनाव नलड्ने जनाएका हुन् । साझा पार्टी गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा मिश्रले उक्त कुरा वताएका हुन् । आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले कास्की क्षेत्र नं. २को उपनिर्वाचन -
साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ
पोखरा । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश