• कास्कीका २ सय २ सहित थप ३ हजार ६ सय ११ जनामा सङ्क्रमण पुष्टि,गण्डकी प्रदेशका ५ सहित २७ जनाको मृत्यु

    corona साउन १५, कास्की, शुक्रबार गण्डकीका थप ४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय ६७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप

  • विश्वका १३२ देशमा ’डेल्टा भेरियन्ट’ : डब्लुएचओ

    who एजेन्सी,साउन १४, कास्की, विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त

  • सिसिएमसीमा छलफल : विद्यालय कहिले खोल्ने ?

    ccmc_meetingfile साउन १४, कास्की, बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ । बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल

  • कास्कीका १ सय ६८ सहित थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण, गण्डकीका ९ सहित १६ जनाको मृत्यु

    corona साउन १४, कास्की, बिहीबार गण्डकी प्रदेशमा थप ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि

  • साउन २५ गतेभित्रै एसईई नतिजा सार्वजनिक हुने

    class साउन १४, कास्की, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा

  • कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै खोप दिन सुझाव

    class साउन १३, कास्की, प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बुधवार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा

  • कास्कीका २५५ सहित देशभर थप ३ हजार ८ सय ४० जनामा संक्रमण,,थप ३३ जनाको मृत्यु

    corona साउन १३, कास्की गण्डकी प्रदेशमा थप ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ७ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप

  • कास्कीका २५४ सहित देशभर थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि,, थप २० जना संक्रमितको मृत्यु

    corona update साउन १२, कास्की, मंगलबार गण्डकी प्रदेशका थप ५ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ३८ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो

  • अक्सिजन सिलिण्डर भरेर राख्नुहोस् : स्वास्थ्य मन्त्रालय

    hh साउन १२, कास्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजारका दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले संक्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सातवटै

  • पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु

    khop karekaram साउन ११, पोखरा, कास्कीको पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप कार्यक्रम पुनः सुरु भएको छ । महानगरका सबै स्वास्थ्य केन्द्रबाट (आज) सोमबारदेखि खोप दिइएको हो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार शिक्षक या नागरिकताको प्रमाणपत्रमा जन्म कम्तिमा २०२३ साल उल्लेख भएका नागरिकले भेरोसिल खोप पाएकाछन्