• जनताकै लापरवाहीले कोरोना फैलिएको प्रधानमन्त्री ओलीको आरोप

    oli बैशाख २५, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ । अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो

  • १९ सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ

    pm oli ko test बैशाख २५, काठमाण्डौ, प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । यसअघि सक्रमण पुष्टी भएका सहित अहिलेसम्म २६ सांसद संक्रमित छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार

  • पोखराका थप १ सय ६१ जनामा संक्रमण पुष्टी, देशभर कोरोनाका सक्रिय संक्रमित ८३ हजार नाघे

    corona बैशाख २५, पोखरा, देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार

  • कास्की प्रहरीद्धारा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी अक्सिजन कम्पनिहरुलाई हस्तान्तरण

    १ (1) वैशाख २५ ,पोखरा, विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन

  • चर्चित अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

    Kangana_Ranaut 1 बैशाख २५, एजेन्सी बलिउड अभिनेत्री कंगना रनावतलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफ्नो ईन्स्टाग्राममार्फत् आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेकी छिन्। उनले एक फोटो सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन्। उनले असजिलो महशुस गरेको केही दिनमा कोरोना जाँच गराएकी थिइन्।

  • देशभर अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा

    nised बैशाख २५, कास्की सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ । आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा

  • पोखरामा आइसोलेशनकालागि यि नम्बरमा सम्पर्क गर्न आग्रह

    pokhara_office बैशाख २५, पोखरा, कास्कीको पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन चाहिएमा सिधै महानगरलाई सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरप्रमुख मानबहादुर जिसीद्धारा जारी अनुरोध पत्रमा आइसोलेशनका लागि स्वास्थ्य महाशाखाको ९८४६०३५३४९, ९८५६०३२७७५ र ९८५६०२३३६८ मा सम्पर्क गर्न भनिएको छ । साथै होटल आइसोलेशन संचालन गर्न इच्छुक

  • सेरममा भएको आगलागीले खोप ल्याउन नसकेको सरकारको दाबी

    hhh बैशाख २४, काठमाण्डौ, सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको र खोप आयात रोकिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले

  • पोखराका सरकारी अस्पतालहरु कोरोना संक्रमितले भरियो/खाली सिलिण्डर फिर्ता गर्न जिल्ला प्रशासनको आग्रह

    hsptl बैशाख २४, पोखरा, कोरोना संक्रमितको संख्या बढेसँगै पोखरामा जटिल अवस्था भएका कोरोना संक्रमितलाई समेत उपचारमा समस्या सिर्जना हुन थालेको छ । पोखरामा रहेका गण्डकी अस्पताल र गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पतालमा गरि करिब सय बढि संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

  • कास्किका ८ सय ५६ सहित देशभर थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    corona बैशाख २४, पोखरा, पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या