शिक्षा / स्वास्थ्य
-
गण्डकीका ६ सय ५३ सहित एकैदिन ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त
जेठ १०, पोखरा, गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार -
पोखरा चेम्वर अफ कमर्सले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान चलाउँदै
जेठ ९, कास्की, पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । यस -
कोरोना कहरमा परिवर्तन नेपालले सहयोगि हात अगाडि बढाउँदै
जेठ ९, पोखरा, परिवर्तन आँफैबाट सुरु गरौँ भन्ने मुल उद्येश्य बोकेर कास्कीको पोखरामा सुरु भएको परिवर्तन नेपालले कोरोना कहरमा रहेकाहरुलाई सहयोगको हात अगाडि बढाएको छ । कोरोनाको तेस्रो भेरिएन्टको त्रास फैलिएपछि अन्य जिल्लामा जस्तै कास्कीमा पनि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले दैनिक ज्यालादारि गरेर -
देशभर १ सय ९३ जनाको कोरोना संक्रमणबाट ज्यान जाँदा गण्डकीका मात्रै १७ जनाको मृत्यु
जेठ ९, पोखरा, पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप १ सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ -
होम आइसोलेसन बस्दा के कस्ता कुरामा ध्यान दिने ?
जेठ ९, पोखरा, गत वर्षजस्तै यो वर्ष पनि अस्पतालको अभावले होम आइसोलेसनमा बस्नु पर्ने अवस्था देखिएको छ । तर घरमा नै आइसोलेसनमा बस्ने बिरामीहरूले कस्तो कुरामा ध्यान दिने रु चिकित्सकहरू गम्भीर समस्या देखिएका बाहेक लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा बस्न सुझाव -
मंगलग्रहमा पुगेको चीनको रोभर सतहमा गुड्यो : यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने
जेठ ९, एजेन्सी, गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त -
चिकित्सकको सुझाव : स्वास्थ्यमा सामान्य समस्या देखिने वित्तिकै उपचार गरिहाल्नुस्
रासस, जेठ ९, कास्की, नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा चिकित्सकको जोड छ। बागमती सफाइ महाअभियान र ‘हामी तपाईंको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्नेरु के -
कोरोना महामारीका बिच भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा (के हो ब्ल्याक फंगस ?)
जेठ ९, एजेन्सी, कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस आँखामा हुने रोग तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ । महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत संकलन गर्नुका साथै उनीहरुको उपचारमा विशेष व्यवस्था गरिएको त्यहाँको सरकारले जनाएको -
गण्डकीका थप २ सय ७४ सहित ८ हजार ८ सय भन्दा धेरैले कोरोना जिते
जेठ ८, पोखरा, पछिल्लो समय थप ८ हजार ८ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको -
विपन्न परिवारलाई परिवर्तन नेपालको सहयोग
जेठ ८, पोखरा, परिवर्तन नेपालले कास्कीको पोखरा १ सिम्पानी अन्तर्गत पर्नेे कस्केरीका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरको छ । कोरोनाका कारण निशेद्याज्ञा जारी भैरहेको अवस्थामा त्यहाका ४० परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको संस्थाका सहसचिव तथा कार्यक्रम सहसंयोजक अभिमन्यु पाण्डेले जानकारी दिनुभयो । उहाँले काममा