शिक्षा / स्वास्थ्य
-
शहरमा भन्दा ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढि
जेठ ११, कास्की शहरि क्षेत्रमा भन्दा ग्रामिण भेगमा कोरोना संक्रमण भुसको आगो झैँ बढ्दै गएको भन्दै जनस्वास्थ्य विदहरुले चिन्ता व्यक्त गरेका छन् । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भएपनि गाउँमा भने भुसको आगो फैलिएजसरी तिब्र भएको छ -
कास्कीका ४ सय ४० सहित देशभर ८ हजार ६ सय भन्दा धेरैमा संक्रमण पुष्टी, देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख नाघ्यो
जेठ ११, पोखरा, देशभर मंगलबार ८ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी -
यी स्यानिटाइजर मात्र प्रयोग गर्नु : औषधि व्यवस्था विभाग ( सम्पूर्ण सूचीसहित)
जेठ ११, काठमाण्डौ, औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ । विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले तोकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो । मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन -
पूर्वरथी बालानन्द शर्मा सीसीएमसीको सीईओमा नियुक्त
जेठ ११, काठमाण्डौ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई -
कोरोना संक्रमणको लहरका बिच ओली सरकारद्धारा निर्वाचनको तयारी
जेठ ११, कास्की, यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ । संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन् । अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ -
कावासोतीमा भर्चुअल माध्यमबाट सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम
धन राज थापा मगर, जेठ ११, नवलपुर, नवलपुर (नवलपरासि पूर्व) कावासोतिमा भर्चुअल माध्यामबाट “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम“ गरिएको छ । सोमबार रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा जुम एपको माध्यमबाट कार्यक्रम गरिएको हो । सो कार्यक्रममा नवलपुरका ट्राफिक प्रहरी प्रमुख -
एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ
जेठ १०, कास्की, शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनुभएको छ । उहाँले यसको विकल्पका विषयमा छलफल भइरहेको बताउनुभयो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को -
कोभिड अस्पताल बनाउनकालागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा तत्कालकालागि बन्द
जेठ १०, पोखरा, पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत अस्पताललाई पूर्ण रुपमा कोभिड–१९ का संक्रमितहरुको उपचार व्यवस्थापनका लागि भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि ओपिडी सेवा बन्द गरिएको बताईएको छ -
गण्डकीको संक्रामक रोग अस्पताल अझै सुविधा सम्पन्न बनाईँदै
जेठ १०, पोखरा, कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले -
सरकारले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ : स्वास्थ्य मन्त्री
जेठ १०, काठमाण्डौ, कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको