• कास्कीका २३१ सहित देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि : गण्डकीका १० सहित ३५ जनाको मृत्यु

    corona साउन ३२, कास्की, सोमबार गण्डकी प्रदेशका थप ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

  • महामारीविरुद्ध लड्ने हतियार खोप नै हो : देउवा

    deuwa साउन ३१, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक

  • कास्कीका १७१ सहित देशभर थप २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    corona साउन ३१, कास्की, आइतबार गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०६८ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १७१ जना सहित,

  • परिवर्तन नेपालद्धारा पोखरामा निशुल्क प्रेसर र सुगर जाँच अभियान शुरु

    hamro-paribartan-nepal11 साउन ३०, कास्की, समाज सेवामा सक्रियरुपमा लाग्दै आएको हाम्रो परिवर्तन नेपाल नामक संस्थाले निशुल्क रुपमा प्रेसर र सुगर जाँच अभियान आजबाट सञ्चालन गरेको छ । पोखराको वडा नं. ९ बाट शुरु भएको यो निशुल्क जाँच पोखराका सबै वडा, जिल्ला हुँदै आवश्यक स्थानमा सञ्चालन गर्ने संस्थाले

  • कास्कीका थप १९६ जनामा सङ्क्रमण : गण्डकीका १० सहित देशभर थप २० जनाको मृत्यु

    corona साउन ३०, कास्की, शनिबार (आज) गण्डकी प्रदेशमा थप ३ सय १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्नु : गृह मन्त्रालय

    corona साउन ३०, काठमाण्डौ, गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो। पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचार गर्न

  • कोरोना अन्य सरुवा रोग जस्तै बन्न सक्छ

    corona साउन २९, एजेन्सी, विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ । अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप

  • जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश

    sarbochha साउन २९, काठमाण्डौ, सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता

  • पोखरामा पहिलो पटक खेलकुद विषयको अध्यापन हुने

    gandaki साउन २९, कास्की, खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो

  • कास्कीका १८८ सहित ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टी

    corona साउन २९, कास्की, शुक्रबार गण्डकीका थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२३ जनामा गरिएको नमुना परीक्षणमा थप ४७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८८ जना, तनहुँका १७