• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

शिक्षा / स्वास्थ्य

  • विश्वमा कोरोनालाई जित्नेको सङ्ख्या १५ करोड भन्दा धेरैे, पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण ओरालो लाग्दै

    fight with corona जेठ १३, एजेन्सी, विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ । वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन् । कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै

  • कास्कीमा फेरी थपियो निषेधाज्ञा, अब जेठ २१ गतेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

    nised जेठ १३, पोखरा, नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा निषेधाज्ञाको समय पुनः १ हप्ता थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले आउँदो जेठ २१ गते सम्मकोलागि निषेधाज्ञा थप गर्ने निर्णय

  • देशभर बिहिबार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, गण्डकीका थप १ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि

    corona desvar जेठ १३, पोखरा, बिहिबार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । बिहिबार ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा ७ हजार २ सय २६ जना निको भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख १८ हजार

  • परिवर्तन नेपालले पोखराको वडा नं.१३ र १५ मा शुक्रबार निशुल्क स्वाब संकलन गर्दै

    swaab sankalan जेठ १३, पोखरा, कास्कीको पोखरामा स्थापित भएर समाज सेवामा समर्पित रहेको परिवर्तन नेपाल नामक संस्थाले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा निशुल्क श्वाँब संकलन एवं खाद्य सामाग्रि वितरण गर्दै आईरहेको छ । यसैक्रममा जेठ १४ गते शुक्रबार महानगरपालिकाका २ वडामा निशुल्क स्वाँब संकलन गर्ने भएको छ ।

  • सरकार महामारी नियन्त्रण भन्दा सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनद्धारा विरोध प्रदर्शन

    brihat rastriya andolan जेठ १२, काठमाण्डौ, कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको

  • चिनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने

    chin nepal जेठ १२, काठमाण्डौ चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी

  • बुधबार गण्डकीका ९ सय ४१ जना कोरोना संक्रमण मुक्त, देशभर थप संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै

    corona desvar जेठ १२, पोखरा नेपालमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुने धेरै रहेका छन् । बुधबार देशभर ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ६ हजार ७ सय १६ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार

  • रोकिएका परिक्षाहरु वैकल्पिक माध्यमबाट गराउन ने.वि संघ पश्चिमाञ्चल क्याम्पसको माग

    nb जेठ १२, कास्की, नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले चैत्र ३ गते देखि रोकिएका परिक्षाहरु यथाशीघ्र वैकल्पिक माध्यमबाट गर्नका लागि अनुरोध गरेको छ । आज एक विज्ञप्ति निकाल्दै क्याम्पस प्रशासन मार्फत इन्जिनियरिङ्ग अध्ययन संस्थान (आइ.ओ.इ)लाई अनुरोध गरेको हो । त्रिभुवन विश्वविद्यालयले अनलाइन परिक्षाका लागि बाटो खोलिसक्दा

  • भारतमा कोरोना संक्रमितमा ‘पहेँलो ढुसी’को पनि संक्रमण

    yellow_fungus जेठ ११, एजेन्सी, भारतमा कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा पहेँलो ढुसी (एल्लो फङ्गस) को सङ्क्रमण पनि देखिएको छ । यसअघि कालो ढुसी र सेतो ढुसीको समस्या भारतका धेरै राज्यमा देखिएकोमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी विशेषज्ञ वीपी

  • निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, थप कडाई गरिने

    ktm जेठ ११, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share