• गण्डकीमा थप ६ सय ८० जनामा कारोना संक्रमण, देशभर सक्रिय संक्रमित १ लाख भन्दा कम

    update जेठ २१, पोखरा शुक्रबार गण्डकी प्रदेशका थप ६८० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा ६ सय ८० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या

  • गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई प्रविधि र अनुसन्धानमा आधारित बनाउने

    prades sava जेठ २०, पोखरा, गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड

  • कास्कीमा फेरि १० दिन निषेधाज्ञा लम्ब्याईयो

    nised जेठ २०, पोखरा, कास्कीमा बैशाख १५ गतेबाट जारी रहेको निषेधाज्ञाको समय फेरी १० दिनकालागि थप भएको छ । यसअघि थपिएको निषेधाज्ञाको समय जेठ २१ गते (शुक्रबार) राति १२ बजे सकिँदै छ । सोहि समय देखि लागू हुनेगरी आउँदो जेठ ३१ गते राति १२ बजेसम्मका लागि

  • कोरोना संक्रमणबाट गण्डकीका १६ जना सहित देशभर थप ७५ जनाको ज्यान गयो

    update जेठ २०, पोखरा, बिहिबार गण्डकी प्रदेशका थप ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ३ सय ११ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका मात्रै ३ सय ३ जना सहित प्रदेशभर ९ सय ६ जनामा संक्रमण पुष्टि भएको

  • चीनमा एक पुरुषमा पहिलो पटक दुर्लभ प्रकारको बर्ड फ्लु पुष्टि

    chin जेठ १९, एजेन्सी, चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । ल्ज्ज्ञण्ल्घ (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ । यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी

  • हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ : लायन्स क्लव अफ पोखराको अभियान

    food bank जेठ १९, कास्की, लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिनुभयो । पोखराको

  • कास्की कांग्रेसद्धारा ‘विपी विपद कोष’ निर्माण गरि जनतालाई सहयोग गर्ने

    congress kaski जेठ १९, कास्की, कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदका बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपद् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको

  • कोरोना रोकथामका लागि गण्डकीमा तीनवटा प्रतिकार्य टोली गठन

    Gandaki Pardesh जेठ १९, कास्की, गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा कोभिड–१९ प्रतिकार्य समूह गठन गरेको छ । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा मङ्गलबार विशेषज्ञसहित नर्स, चिकित्सक र ल्याब प्राविधिकहरू सहभागी बैठकबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि

  • जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप दिईने

    khop जेठ १९, कास्की, सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

  • परीक्षण कम भएर संक्रमण घटेजस्तो देखिएको हो

    covid जेठ १९, काठमाण्डौ प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसको सङ्क्रमण घटेको भन्न नमिल्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेका कारण सङ्क्रमण घटेजस्तो देखिए पनि जोखिम उस्तै रहेको बताउनुभयो । अहिले