शिक्षा / स्वास्थ्य
-
नेलम्बोद्वारा अपाङग संघ गण्डकीलाई सहयोग
जेठ २७, कास्की, नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहत सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारको लागि खाद्य राहत उपलब्ध गराइएको -
गण्डकी प्रदेशभर आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु
जेठ २७, कास्की, गण्डकी प्रदेशमा आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य परामर्श दिँदै संक्रमितहरुको मनोबल बढाउने तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकीले ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरू गरेको प्रदेश स्वास्थ्य निर्देशक -
गण्डकीका १८ सहित देशभर थप ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु
जेठ २७, पोखरा, बिहीबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसअन्तर्गत कास्कीका मात्रै थप १ सय १८ जना रहेका छन् -
पोखरामा कोरोनाविरुद्धको खोपमा पनि राजनिति : आसेपासेलाई खोप लगाएको भन्दै सांसदकै बिरोध
जेठ २६, कास्की, देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव, -
गण्डकीका ६६३ सहित देशभर ४ हजार ३ सय ४४ जनामा कोरोनो संक्रमण पुष्टि
जेठ २६, कास्की, पछिल्लो २४ घण्टामा गण्डकीका ६६३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा ६६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमित मध्य कास्की जिल्लाका ९१ जना रहेका छन् । योसंगै -
असारदेखि निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी, प्रहरीलाई छल्दै निषेधाज्ञाको उल्लंघन गर्दै सर्वसाधारण
जेठ २५, पोखरा, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी -
बहिनी एडुकेयरद्धारा एकैदिन पोखराका १०० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण
जेठ २५, पोखरा, पोखरा महानगरपालिकाको मालेपाटनमा रहेको बहिनी एडुकेयर फाउन्डेसनले आज एकै दिन महानगरपालिकाको एक सय घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेकोे छ । वडा नम्बर २३ का गरिब विपन्न तथा असहाय १०० घरपरिवारका ३ सय ९५ जनालाई प्रति परिवार २५ केजीको एक÷एक बोरा चामल, ५ -
गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
जेठ २५, पोखरा, गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१ लाई ५, म्याग्दीलाई -
विज्ञापनको भर परेर आँफै औषधि किनेर नखानुस् : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश
जेठ २५, कास्की, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै विज्ञापन सुनेको भरमा आँफै बजारबाट औषधि किनेर नखान सर्वसाधरणलाई सचेत गराएको छ । कोरोना महामारीका समयमा विभिन्न खालका कोरोना विरुद्धको आयुर्वेदिक औषधि भन्दै विक्री वितरण गरेको सूचनाहरु आएकोले कार्यालयले सर्वसाधरणलाई सचेत गराएको -
देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढि, गण्डकीमा थप दश जनाको मृत्यु
जेठ २५, पोखरा, कोरोना परीक्षण गराउनेको संख्या घटेसँगै गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८२ जनाको परीक्षणमा ५१८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्ला दिनमा कोरोना प्रति