अर्थ / वाणिज्य
-
आर्थिक श्वेत पत्र : साढे तिन वर्षमा ओलि सरकारले देशलाई ऋण बोकाउने मात्रै काम गर्यो
साउन २६, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै संसदमा आर्थिक श्वेत पत्र प्रस्तुत गर्नुभएको छ । अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४÷०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको
-
पोखरामा कुखुराको मासु अन्तभन्दा किलोमै १०० रुपैयाँ महँगो : बजार अनुगमन नहुँदा व्यापारिको मनलाग्दि
साउन २७, कास्की, अन्य स्थानको तुलनामा कास्कीमा कुखुराको मासुको मुल्य निकै उच्च भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं र चितवनमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर, पोखरामा त्यही मासुलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ तिर्नुपर्छ । कुखुरा आयातमा
-
नेप्से आजपनि सामान्य बढ्यो
साउन २५,कास्की, शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ । गएको केही दिनदेखि उत्साहजनक रूपमा बढेको जलविद्युत् समूह आज पनि लयमै रहेको छ ।
-
लेखनाथका व्यवसायीमा चुनावि सरगर्मि सुरु
साउन २५, कास्की, साबिक लेखनाथ, मादी र रुपागाउँपालिकाका उद्योगी, व्यवसायीमा चुनावि सरगर्मि सुरु भएको छ । यी क्षेत्रका व्यवसायीको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको आउँदो भदौमा १३ औं महाधिवेशन हुँदै छ । कोरोना महामारी बढिरहे पनि घोषित भदौ १८ र १९मा नै महाधिवेशन हुने
-
शेयर बजार सामान्य बढ्दा १४ अर्ब ३० करोडको कारोबार
साउन २४, कास्की, हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ६६ अङ्कले
-
“सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुन्छ” : मुख्यमन्त्री पोखरेल
साउन २३, नवलपुर, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुने बताउनुभएको छ । आज (शनिबार) नवलपुरको दलदलेमा उद्योग बाणिज्य संघ देबुचुलीले गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले गण्डकी प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण तय
-
उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन पूर्व अर्थ मन्त्रीहरूको सुझाव
साउन २२, काठमाण्डौ, पूर्व अर्थ मन्त्रीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवारको बैठकमा बोल्दै पूर्व अर्थ मन्त्रीहरू डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी
-
चारदिन लगातार बढेको नेप्से आज १६ अङ्कले घट्यो
साउन २१, काठमाण्डौ, चार दिन लगातार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । नेप्से आज १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य
-
शेयर बजारमा आज साढे १५ अर्ब रुपैयाँको कारोबार
साउन २०, काठमाण्डौ, हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ । जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ । आज जलविद्युत् समूहको शेयर
-
सरकारको प्राथमिकता प्रष्टिएपछि मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने
साउन २०, काठमाण्डौ, नेपाल राष्ट्र बैंकले सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालु आर्थिक वर्षको