• अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न भन्दै मन्त्रालयलाई पत्र

    OXigen-Pipe b बैशाख १३, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग, व्यवसाय केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, व्यवसाय केही समय

  • भूकम्पपछिका ६ वर्षको समग्र प्रगति विवरण

    punanirmaan pradhikaran बैशाख १०, काठमाडौं, भूकम्पपछिका ६ वर्षमा निजी आवासमा ९३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार लाभग्राहीमध्ये घर निर्माण गर्नेहरुको सङ्ख्या ७ लाख ५३ हजार अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ । यसै आर्थिक वर्षभित्र निजी

  • नेपालमा एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक

    lagani बैशाख ९, कास्की, नेपालमा अहिलेसम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ । नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका

  • साताको अन्तिम दिन शेयर बजारमा सुधार

    tt बैशाख ९, कास्की, साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । साताभर जसो ओरालो लागेको बजार अन्तिम दिन आज दोहोरो अंकले सुधारिएको हो । तीब्र उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ४८ पुगेर थामियो । आज जीवन र निर्जीबन बीमा समूह

  • सरकारको निर्णयले पर्यटन व्यवसायि मारमा

    pokhara बैशाख ८, कास्की कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको

  • शेयर बजार परिसूचक नेप्से आज पनि ३७ भन्दा धेरै अंकले घट्यो

    seyar bajar बैशाख ६, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से सोमवार (आज) पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतवार (हिजो) पनि नेप्से झन्डै ३६ अङ्कले घटेको थियो । सोमवार बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले,

  • आजको शेयर बजार २० अङ्कभन्दा धेरैले बढ्यो

    tt बैशाख २, कास्की, कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो । बिहीवार बैंकिङ समूहको शेयर २३

  • विद्युत अपुग भएपछि भारतबाट आयातमा थप गरिँदै

    received_260357828643438 बैशाख २, कास्की, बढ्दो खडेरीसँगै नेपालमा बिजुलीको माग उच्च हुँदा भारतबाट आयात हुने बिजुलीको मात्रा पनि बढ्दै गएको छ । अहिले नेपालमा विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट जम्मा चार सय ६० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । माग भने उच्चतम १४ सय ६३

  • नेप्सेले अहिले सम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड राख्यो

    tt चैत ३०, कास्की, शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । सोमवार १७ दशमलव २० अङ्कले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो ।

  • पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

    Pokhara Bimanisthal चैत्र १६, पोखरा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।