अर्थ / वाणिज्य
-
सरकारकै कारण कोभिशील्ड खोप आउन समय लागेको हो : सुरज वैद्य
बैशाख २३, काठमाण्डौ, कमिसन नपाएपछि भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात रोकेको आरोप खेपेका व्यवसायी सुरज वैद्यले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्पष्टीकरण दिनुभएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेका वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता पनि हुनुहुन्छ -
नेप्से परिसूचक आज सामान्य बढ्यो
बैशाख २१, काठमाण्डौ नेप्से परिसूचक मङ्गलवार (आज) सामान्य बढेको छ । कारोबार हुने हप्ताको तेस्रो दिन आज परिसूचक १ दशमलव ९४ अङ्कले बढेर दुई हजार ६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको छ । आज व्यापारको शेयर ९२ दशमलव ९३ अङ्कले, हाइड्रोपावरको ३० दशमलव ९२ -
शेयर बजार परिसुचक नेप्सेमा १२ अङ्कभन्दा धेरैले गिरावट
बैशाख २०, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से सोमवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । लघुवित्त र लगानीबाहेक अरू समूहको शेयर घटेपछि नेप्से १२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६ सय ५२ दशमलव ७५ प्रतिशतमा झरेको हो । आज बैंकिङ समूहको शेयर झण्डै १० -
निजी तथा सङ्गठित संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह
बैशाख १९, काठमाण्डौ, सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन बाँकी रहेका सम्बन्धित निजी तथा सङ्गठित संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले सूचना निकालेर आउँदो असार मसान्तसम्म सूचीकृत भइ सामाजिक सुरक्षा कोषको सुविधा लिन आग्रह -
माओवादीका सांसदले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने
बैशाख १७, सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस -
कारोबार हुने अन्तिम दिन नेप्से २६ अङ्कले बढ्यो
बैशाख १६, कास्की, शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेको छ । बिहीवार होटल तथा पर्यटन र लगानी -
नेप्से आज फेरी १४ अङ्कले घट्यो
बैशाख १५,कास्की, केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार बुधवार (आज) फेरि घटेको छ । नेप्से आज १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ । आज व्यापार, उत्पादन र अन्य समूहको शेयर बढे पनि बैंकिङ, विकास बैंक, होटल तथा -
दुईदिन लगातार घटेको शेयर बजारमा आज सुधार
बैशाख १४, कास्की, दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने बढेको छ । नेप्से मङ्गलवार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ । मङ्गलवार बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव -
सार्वजनिक गाडी बन्द गर्ने निर्णय प्रति यातायात व्यवसायीको असन्तुष्टि
बैशाख १४, काठमाण्डौ, सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण -
शेयर बजारमा लगातार गिरावट नेप्से २५ सय विन्दुमा झ¥यो
बैशाख १३, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा झरेको हो । सोमवार बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९,