अर्थ / वाणिज्य
-
नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा
जेठ १४, काठमाण्डौ नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१÷०७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा -
शेयर बजारमा फेरी अर्को कीर्तिमान
जेठ १३, काठमाण्डौ नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीवार चार करोड -
अध्यादेशबाट बजेट नल्याउन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको सरकारसँग अपिल
जेठ १३, काठमाण्डौ, राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षले अध्यादेशमार्फत बजेट नल्याउन सरकारसँग अपिल गरेका छन् । प्रतिनिधि सभा विघटन गरेपछि देशमा अर्को संवैधानिक सङ्कट र अलमल उत्पन्न भएको र यसले देशको अर्थतन्त्रलाई समेत पछि धकेल्ने पूर्वउपाध्यक्षहरूको ठहर छ । पृथ्वीराज लिगल, डाक्टर जगदीशचन्द्र पोखरेल, डाक्टर -
लगातार रेकर्ड बनाएको नेप्से मंगलबार सामान्य घट्यो
जेठ ११, कास्की, केही समययता लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार मङ्गलवार (आज) भने घटेको छ । नेप्से आज ६ दशमलव पाँच अङ्कले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ । आज बैकिङ समूहको शेयर साढे २५ अङ्कले घटेको छ । यस्तै होटल -
नेप्से परिसुचक र कारोबार रकममा दुबैमा नयाँ रेकर्ड
जेठ १०, काठमाण्डौ, शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज (सोमवार) नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस्तै आज १३ -
शेयर बजार परिसूचक नेप्से आज ३३ अङ्कले बढ्यो
जेठ ९, काठमाण्डौ देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ -
राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि उजुरी लाग्दैन, बजेटपनि अध्यादेश मार्फत ल्याउँछौँ :- प्रधानमन्त्री
जेठ ९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने -
नेप्से परिसूचक आज ६ अङ्कभन्दा धेरैले बढ्यो
जेठ ६, कास्की, शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीवार (आज) ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज ६ वटा समूहको सूचक बढेको -
निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्न र करदाताको संरक्षण गर्न सर्वोच्चको आदेश
जेठ ५, काठमाण्डौ, सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गर्नुभएको थियो । -
नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम
जेठ ४, कास्की, नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मङ्गलवार (आज) कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै