• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

पोखराको समाचार

  • कास्कीका १४८ जना सहित देशभर थप ४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

    corona साउन २०, कास्की, गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् । थप संक्रमण पुष्टी हुनेमा

  • कुनै सरकारी सुविधा नलिने घोषणा गर्नुभएका पुर्ब मुख्यमन्त्री गुरुङले सरकारी गाडि प्रयोग गर्दै

    gurung साउन २०, कास्की, गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदमुक्त बनेको दुईमहिना पुग्नलाग्दा पनि गाडी फिर्ता नगरेको पाईएको छ । मुख्यमन्त्री रहदा गुरुङले पछि एक गाडी थप गरेर दुई गाडी प्रयोग गर्दै आउनुभएको थियो । नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता गुरुङले मुख्यमन्त्री

  • पोखराका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

    man-bahadur-gc साउन १९, कास्की, मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी आज डिस्चार्ज हुनुभएको छ । १९ दिनअघि अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएका उहाँ मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो

  • कास्कीका १५५ सहित देशभर थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

    corona साउन १९, कास्की, मंगलबार गण्डकीका ५०८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३५ जनामा गरिएको नमुना परीक्षणमा थप ५०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५५ जना, तनहुँका ६१

  • कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बियो (विज्ञप्ति सहित)

    nisedh साउन १९, कास्की, कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको प्रशासनले जानकारी दिएको छ । कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३

  • लोकतन्त्रको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य गण्डकी प्रदेश प्रमुख गुरुङ

    HB-Gandaki-pradesh-pramukha-gurung साउन १९, कास्की, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सोमबार पदवहाली गर्नुभएको छ । पदबहाली गर्दै गुरुङले सम्पूर्ण नेपालीले ६÷७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले

  • प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षण

    indra 5 साउन १८, पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए

  • लामो समयदेखि गाउँ नै समस्यामा : वडाध्यक्षले के भने ? (भिडियो सहित)

    lampata साउन १८, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरा महानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् । अब्यबस्तित बसोबासकै रुपमा

  • कास्कीका २३९ सहित थप ३ हजार १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि,गण्डकीका ४ सहित थप २३ जनाको मृत्यु

    corona साउन १८, कास्की, सोमबार गण्डकी प्रदेशका थप ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७४ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • बिकास नेपालद्धारा पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न वितरण

    khadyanna bitaran1 साउन १८, कास्की, बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share