पोखराको समाचार
-
पोखरामा मास्क नलगाई हिँडे्ने १ हजार ३ सय भन्दा वढिलाई कारवाही
साउन २४, कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई -
विदेश जानेहरुकालागि पोखराको प्रर्दशनी केन्द्रमा आज खोप लगाइने
साउन २४, कास्की, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुकालागि पोखरामा आज कोरोना विरुद्धको खोप लगाईने भएको छ । पोखराको नयाँ बजारमा रहेको प्रर्दशनी केन्द्रमा विहान १० बजेपछिविदेश जाने तयारीमा रहेकाहरुकालागि आवश्यकता अनुसार आज जोनसोन वा भेरोसेलको खोप दिईने पोखरा महानगरपालिकाले जानकारी दिएको छ । खोप लगाउन आउने -
लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण
साउन २४, कास्की, लायन्स क्लब अफ न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । बार्षिक कार्यतालिका अनुसार क्लवले केदारेश्वर महादेवमणी मन्दीर परिसरमा फलफुलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो । लायन्स अन्तराष्ट्रिले बढ्दो वातावरणीय प्रभावलाइ रोक्नका लागि विश्वभर बृक्षरोपण गर्ने अभियान -
पोखरामा साउन २६ बाट राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण गर्दै
साउन २४, कास्की, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल -
कास्कीका ३ जना सहित देशभर थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, २४ घण्टामा ३ हजार २ सय १८ संक्रमित थपिए
साउन २३, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ सय ७३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार प्रदेशका १ हजार २ सय २० जनामा गरिएको नमुना परीक्षणमा कास्कीका १८३ सहित थप ५ सय ७३ जनाको -
पोखरामा २५ गतेदेखि भेरोसेलको दोश्रो डोज खोप लगाईने (पूरा विवरण)
साउन २२, कास्की, कास्कीको पोखरामा गत साउन ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज भेरोसेलको खोप लगाएका व्यक्तिहरुलाई साउन २५ गतेदेखि दोश्रो डोज दिईने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले आज शुक्रबार एक सूचना जारी गर्दै यहि साउनको २५, २६ र २७ गते विभिन्न स्थानमा -
कास्कीका १६६ सहित थप ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टी, मृतकको संख्या १० हजार नाघ्यो
साउन २२, कास्की, शुक्रबार गण्डकी प्रदेशका थप ७ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२७ जनामा गरिएको नमुना परीक्षणमा थप ७ सय १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको -
कास्कीमा हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्ति नहुँदा समस्या
साउन २२, कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा एक चितुवालाई नियन्त्रणमा लिईएको छ । दुईदिनदेखि चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा -
गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोप घोषणा गरिन्छ : मन्त्री श्रेष्ठ
साउन २२, कास्की, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोपको घोषणा गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले बिहिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले जतिसक्दो छिटोे सबै -
कास्कीका १९१ सहित देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशका ९ सहित थप ३७ जनाको ज्यान गयो
साउन २१, कास्की, बिहीबार गण्डकी प्रदेशका थप ६ सय १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६२ जनामा गरिएको नमुना परीक्षणमा थप ६१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका