पोखराको समाचार
-
पोखरामा मोटरसाइकलको ठक्करबाट एक बालिका सहित २ जना घाइते
साउन २८, कास्की, कास्कीको पोखरामा आज(बिहीबार) दिउसो मोटरसाइकलको ठक्करबाट बालिका सहित २ जना पैदलयात्री घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार आज दिउसो सवा १ बजेको समयमा पोखरामहानगरपालिका १६, बाटुलेचौर स्थित मातृशिशु अस्पताल अगाडि बगरबाट महेन्द्र गुफातर्फ जादै गरेको ग २० प -
पोखराका २५ सय पर्यटन व्यवसायिलाई कोरोना विरुद्धको खोप
साउन २८, कास्की, पोखराको पर्यटन क्षेत्रकामा कार्यरतलाई आज (बिहिबार) देखि कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार अहिले पोखराका पर्यटन व्यवसायिका लागि मात्र भनेर २५ सय भेरोसेल खोप उपलब्ध भएको छ । कोरोना -
कास्कीका २५५ सहित देशभर थप ३ हजार २ सय ६० जनामा सङ्क्रमण पुष्टि
साउन २८, कास्की, बिहीबार गण्डकी प्रदेशमा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२६८ जनामा गरिएको नमुना परीक्षणमा थप ६५४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २५५ जना सहित, -
कास्कीमा खुकुलो निषेधाज्ञा भदौ ३ गतेसम्म लम्बियो (विज्ञप्तिसहित)
साउन २७, कास्की, कास्कीमा भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३ गतेसम्म निरन्तरता दिएको जनाएको छ । बजार हल्ला जस्तो -
पोखरामा शुक्रबार बाट खेलाडीलाई कोभिड विरुद्धको खोप दिईने
साउन २७, कास्की, पोखरामा खेलाडीहरुलाई कोभिड १९ विरुद्धको पहिलो चरणको खोप लगाइने भएको छ । खेलाडीलाई पहिलो चरणको खोप शुक्रवार बाट लगाइने भएको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले पहिलो चरणमा ४ सय जना खेलाडीलाई खोप लगाइने -
कास्कीको ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै
साउन २७, कास्की, कास्कीको मादी गाउँपालिका–५ स्थित ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै गएको छ । आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको ठूलास्वाँरा गाउँ लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित भएको छ । विगतमा समाजमा बोल्न -
कास्कीमा ८७ हजार भन्दा धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाए
साउन २७, कास्की, कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका -
गण्डकीका ६८० सहित देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि
साउन २७, कास्की, बुधबार गण्डकी प्रदेशका थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२५६ जनामा गरिएको नमुना परीक्षणमा थप ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९७ -
राष्ट्रिय फुटबल टोली पोखरामा : आज देखि बन्द प्रशिक्षण सुरु हुँदै
साउन २७, कास्की, नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली हिजो (मंगलबार) साँझ हवाईमार्गबाट पोखरा आएको हो । आज (बुधबार) देखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ । नेपाली टोली -
कास्कीमा एक महिलाको आफ्नै श्रीमानद्धारा हत्या
साउन २६, कास्की, कास्कीको बाझाखेतमा मादक पदार्थ सेवन गरी श्रीमानले श्रिमतिको हत्या गरेका छन् । श्रीमतीलाई सिलौटाको लोहोरोले हिर्काउंदा कास्कीमा एक महिलाको ज्यान गएको छ । कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं –२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले मंगलबार बिहान अन्दाजी १० बजे ५५