पोखराको समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, प्रदेश सरकार अब कामचलाउ
जेठ २७, कास्की, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । बिहिबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना -
गण्डकीका १८ सहित देशभर थप ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु
जेठ २७, पोखरा, बिहीबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसअन्तर्गत कास्कीका मात्रै थप १ सय १८ जना रहेका छन् -
गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल (फोटो फिचर),
विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना जेठ २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतमा मतदान भैरहँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे भने खिम विक्रम शाहीले विपक्षमा मतदान गर्नुभएको छ । यद्यपी जनमोर्चाले विपक्षमा मतदान गर्न -
पोखरामा कोरोनाविरुद्धको खोपमा पनि राजनिति : आसेपासेलाई खोप लगाएको भन्दै सांसदकै बिरोध
जेठ २६, कास्की, देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव, -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बिहिबार विश्वासको मत लिँदै,,सभामुख अधिकारिको राजिनामा बारे चर्चा
जेठ २६, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले मंगलबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो । यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि -
गण्डकीका ६६३ सहित देशभर ४ हजार ३ सय ४४ जनामा कोरोनो संक्रमण पुष्टि
जेठ २६, कास्की, पछिल्लो २४ घण्टामा गण्डकीका ६६३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा ६६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमित मध्य कास्की जिल्लाका ९१ जना रहेका छन् । योसंगै -
असारदेखि निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी, प्रहरीलाई छल्दै निषेधाज्ञाको उल्लंघन गर्दै सर्वसाधारण
जेठ २५, पोखरा, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी -
गण्डकी प्रदेश सरकारलाई अनलाईन पत्रकार संघद्धारा ध्यानाकर्षण पत्र
जेठ २५, कास्की, अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । आज (मंगलबार) प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात तथा आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका रामशरण बस्नेतलाई भेटेर संघका अध्यक्ष कमल सुवेदीले आर्थिक बर्ष २०७८÷७९ को -
कोरोना कहरका बीच कृषि मार्फत स्वरोजगार बनाउने प्रयासमा कास्कीको अन्नपूर्ण गाउँपालिका
जेठ २५, पोखरा, कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण -
बहिनी एडुकेयरद्धारा एकैदिन पोखराका १०० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण
जेठ २५, पोखरा, पोखरा महानगरपालिकाको मालेपाटनमा रहेको बहिनी एडुकेयर फाउन्डेसनले आज एकै दिन महानगरपालिकाको एक सय घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेकोे छ । वडा नम्बर २३ का गरिब विपन्न तथा असहाय १०० घरपरिवारका ३ सय ९५ जनालाई प्रति परिवार २५ केजीको एक÷एक बोरा चामल, ५