पोखराको समाचार
-
गण्डकी प्रदेशका ३ सय ३३ जना सहित देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी
असार ३, पोखरा, नेपालमा फेरि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या घटेको छ । केही समयदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको थियो । तर, पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या कम रहेको छ । बिहीबार गण्डकी प्रदेशमा थप ३ -
उद्धार र राहतकालागि मनाङ पुगेको मुख्यमन्त्री पोखरेल सहितको टोली उतै रोकियोरउद्धारमा लगाउनु पर्ने हेलिकप्टरमा मुख्यमन्त्री घुमेको भन्दै तिब्र आलोचना
असार ३, कास्की, उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन । मुख्यमन्त्री सहितको टिम अहिले मनाङ सदरमुकाम चामेमा रहेको छ भने उहाँको टोलीमा पोखरेल सहित अर्का मन्त्री राजीव गुरुङ -
गण्डकी प्रदेशमा मन्त्री बन्नका लागि कांग्रेसभित्रै तीब्र रस्साकस्सी शुरु
असार २, पोखरा, नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकारको नेतृत्व लिएपछि मन्त्री बन्नका लागि कांग्रेसभित्रका सांसदहरुबिच तीब्र रस्साकस्सी शुरु भएको छ । गण्डकीमा मुख्यमन्त्रीसहित थप तीन मन्त्रालय कांग्रेसको भागमा पर्ने भएपनि दर्जन बढी सांसदको दाबी रहेको कांग्रेसका एक सांसदले बताउनुभएको छ । १५ सांसद रहेको कांग्रेसबाट -
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा छिट्टै नै विश्वासको मत लिने तयारी
असार २, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री पोखरेलले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने बारे संसद सचिवालयमा सूचना दर्ता गराएर संसदलाई जानकारी समेत गराउनुभएको छ । संविधानको धारा १६८ (५) -
देशभरका विभिन्न स्थानमा बाढि पहिरोको वितण्डा, ७ जनाको मृत्यु, सयौँ घरपरिवार विस्थापित
असार २, पोखरा, आईतबारदेखि लगातार जारी वर्षाका कारण गण्डकी प्रदेशको राजधानि कास्की सहित देशभरका ३३ जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लगातारको वर्षाका कारण ३३ जिल्लाका १०० भन्दा धेरै स्थानमा बाढी तथा पहिरोले क्षति पुर्याएको छ । बाढीका कारण -
गण्डकीका ४ सय ८ सहित देशभर थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
असार २, पोखरा, गण्डकी प्रदेशमा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३८४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा -
बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्दार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन
असार १, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्दार र राहतका लागि स्थानीय प्रशासनहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी -
गण्डकी प्रदेशका विभिन्न जिल्लामा लगातार भारी वर्षाका कारण विभिन्न स्थान ढुवानमा, पहिरोले पनि क्षति
असार १, पोखरा, गण्डकी प्रदेशको कास्की सँगै देशैभरका धेरैजसो जिल्लाहरुमा लगातार भारी वर्षा हुँदा विभिन्न स्थानहरु डुवानमा परेका छन् भने केहि ठाउँहरुमा पहिरोले क्षति पुर्याएको छ । लगातारको वर्षाले आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ । हाइड्रोपावरमा रहेका मेसिनरी, -
गण्डकीका ३ सय ८० सहित देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी
असार १, पोखरा, मंगलबार गण्डकी प्रदेशमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय १३ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण -
गण्डकी प्रदेशसरकारद्धारा कुल ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन (पूर्णपाठ सहित)
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ दिईने असार १, पोखरा, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले मंगलबार (आज) प्रदेशसभामा प्रस्तुत गर्नुभएको