• हरेक वर्ष आन्दोलित हुन्छन् उखु किसान, समस्या समाधान कस्ले गरिदिने ?

    Ukhuaandolan साउन १५, काठमाण्डौ, चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् । सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको

  • न्यायाधीश नै विचौलिया : अध्ययन समिति

    sarbochha साउन १५, काठमाण्डौ, अदालतभित्रको विकृति अध्ययन समितिले मुद्दाको पेसी तोक्ने अहिलेको व्यवस्थाले वेथिति बढेको बताएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश, उच्च अदालतमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा प्रमुख न्यायाधीशले मुद्दाको पेसी तोक्दा वेथिती वढेको समितिको निष्कर्ष छ। न्यायपालिकाको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन

  • आज साउन १५ अर्थात खीर खाने दिन, (यस्तो छ आज खीर खानुको महत्व)

    Nepali-khir1 साउन १५, कास्की, ‘असार १५ दही(चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ

  • नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोह पोखरामा पक्राउ

    fataha साउन १४, कास्की, नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । सुन भनेर सुन जस्तो धातु देखाएर बिक्री गरी मानिसलाई ठगी गर्न खोजेको अभियोगमा पोखरा महानगरपालिका (८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रुपमा काम गर्ने भुवन बिक समेत ७

  • ६५ किलो गाँजा र स्कारपियो सहित दुई जना पक्राउ

    gaja sahit साउन १४, हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट हेटौँडा आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट ६५ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जि.प्र.का. मकवानपुरका प्रहरी

  • पोखरामा एक व्यक्ति मृत फेला

    sab साउन १४, कास्की, पोखरा महानगरपालिका १० रंगशाला नजिक भाडामा लिएको घरको कोठामा एक जना व्यक्ति मृत फेला परेका छन् । भारत घर भइ सो ठाँउमा एकतले ब्लकले बनेको घरमा व्याट्री तथा वाइरिङ वर्कसप सञ्चालन गरी बस्ने ६५ वर्षीय असागर वासे कोठामा बिहीबार बिहान साढे आठ

  • जनताको भावना अनुसार काम गर्न अर्थमन्त्री बराललाई हेमजाबासीको आग्रह

    hemja 2 साउन १४, कास्की पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन् । बिहिबार (आज) हेमजामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बराललाई हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन्

  • आज विश्व बाघ दिवस : बाघको लक्षित सङ्ख्या पूरा हुने राष्ट्रपतिको विश्वास

    International_Tiger_Day_Quotes1 साउन १४, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर

  • गुल्मीमा जीप दुर्घटनामा परि ३ जनाको मृत्यु (परिचय सहित) अन्य ७ घाईते

    durghatana साउन १३, गुल्मी, गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ भङ्ल्याङमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन् । दुर्घटनामा चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने ४४ वर्षका

  • कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै खोप दिन सुझाव

    class साउन १३, कास्की, प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बुधवार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा