समाज
-
कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिए तर हराएका दम्पत्ति भेटिएनन्
साउन १६, कैलाली, कैलालीको मोहन्याल गाउँपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिएका छन् । तर, सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ । जिप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला नपरेको प्रहरीले जनाएको -
दार्चुला घटनाबारे सत्यतथ्य जानकारी गराउन भारतीय पक्षसँग माग
साउन १६, दार्चुला, जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी मागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार -
पोखरा र माछापुच्छ्रे जोड्ने सडक डेढ महिनादेखि पहिराले अवरुद्ध
साउन १६, कास्की, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते -
फेवा नहर व्यबस्थापन गर्न गण्डकीका अर्थमन्त्री बराल समक्ष पोखरेलीको माग
साउन १६, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् । पोखरा महानगरपालिका १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवानहरको कारण हरेक बर्ष जसो मान्छे समेत बगाउने -
कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर हुँदैन : अर्थमन्त्री बराल
साउन १६, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालनको कुनै विकल्प नभएको बताउनुभएको छ । पोखरा १८ को फेवा पर्यटन विकास समितिले -
पुम्दीकोटको बिशाल महादेवको मुर्ति दर्शनमा रोक
साउन १५, कास्की, पोखरा महानगरपालिका वडा नं २२, पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ । वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको जानकारी -
मदन पुरस्कारका लागि नौ पुस्तकको छनौट
साउन १५, कास्की, मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ को लागि छनोट गरेका नौवटा पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह १७१९-२०२० छन् । यसैगरी सूचिमा -
पूर्व–पश्चिम राजमार्ग जीर्ण : यात्रु सहित स्थानियलाई सास्ती
साउन १५, नवलपुर, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्ड जीर्ण हुँदा यात्रु सहित स्थानियले सास्ती खेप्नुपरेको छ । राजमार्गमा भएका ठूलाठूला खाडलले दुर्घटनाको जोखिम बढाएको छ भने धुलाम्मे सडकका कारण स्थानिय व्यवसायिहरुलाई समेत सास्ति भएको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडकका रुपमा विस्तारको योजना अनुसार -
कर्णालीमा स्कोर्पियो खस्दा दुई बेपत्ता, तीन घाइते
साउन १५, कैलाली, कर्णाली नदीमा स्कोर्पियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । तीन बालबालिका घाइते छन् । कैलाली मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडकमा नम्बर नखुलेको गाडी ब्याक गर्ने क्रममा सडकबाट तीन समय मिटर कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ -
४ प्रदेशमा आज भीषण वर्षाको सम्भावना
साउन १५, कास्की, आज देशका ४ प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको हो। मनसुनी वायुको प्रभावले शुक्रबार बिहान देशभरको