• वायु प्रदूषण बढेपछि भोलिदेखि चार दिन देशैभरका विद्यालय बन्द

    school banda चैत १६, कास्की, वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद

  • लगातारको वायु प्रदूषणले पोखरामा हवाई उडान प्रभावित

    pokhara-airpot चैत १६, कास्की, गत शुक्रबार देखि लगातारभैरहेको वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ । प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको कास्कीको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । प्रदूषण तथा पोखरा सहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी

  • वायु प्रदूषण भोलिदेखि कम हुने, पोखरामा आजपनि घाम देख्न गाह्रो

    3 चैत १६, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरा बजार सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने भएको छ । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभएको हो । विहान पानी पर्ने संकेतले केहि आशावादि भएका पोखरेली

  • पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

    Pokhara Bimanisthal चैत्र १६, पोखरा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।

  • तिन जिल्लाको सिमानामा भएको ‘ग्याङ फाइट’ (अपडेट)

    gyang fight चैत १६, कास्की, दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएको घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दुई समूहबीच भएको ग्याङ फाइट पछि हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा

  • कोरोना भाईरसका कारण विदेशमा रहेका ३ सय ४५ नेपालीको निधन

    corona-death चैत १५, कास्की, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन

  • पोखराको वायु प्रदुशण (तस्बीर सहित) : उडान पनि अवरुद्ध

    4 चैत १५, पोखरा, पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवाँ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ । आसपासका डाँडाकाँडा पनि नदेखिँदा उकुसमुकुस भएजस्तो अनुभूति भएको पोखरेलीले बताएका छन् । वायु

  • आज रङ्गहरुको पर्व होली, सभ्य भएर घरमै बसि रमाईलो गरौँ

    Holi-1 चैत १५, कास्की, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र

  • आज र भोली पोखराका केहि ठाउँमा विद्युत्त आपुर्ति बन्द रहने

    dccs-pokhara-notice चैत १३, पोखरा, आज र भोली पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो । पोखरा वितरण केन्द्रको

  • माछापुच्छ्रे गाउँपालिका ६ दिनका लागि बन्द

    maxapuxre palika चैत्र १३, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ गते देखि १८ गते सम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द