• नेपाल कोरोना संक्रमणदरमा एशियाकै दोश्रो देश

    saarc बैशाख २९, काठमाण्डौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ । तथ्यांक अनुसार माल्दिभ्समा २२ दशमलब ८ प्रतिशत सक्रिय संक्रमित छन् भने नेपालमा १९ दशमलब ७ प्रतिशत सक्रिय संक्रमित

  • देशभर थप २ सय २५ को संक्रमणबाट मृत्यु, कास्कीमा थप ३५६ जना संक्रमित

    corona बैशाख २८, पोखरा कोरोना भाइरसको संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा पछिल्लो देशभर २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । पछिल्लो तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा गरेको कोरोना संक्रमितको शव व्यवस्थापनको संख्यालाई समेत

  • काठमाण्डौ उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा लागु गर्ने निर्णय

    ktm बैशाख २८, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस

  • देशका ७७ मध्य ७१ जिल्लामा निषेधाज्ञा (सम्पूर्ण जिल्लाको सूचीसहित)

    nised बैशाख २८, कास्की, कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथामका लागि देशभरका ७१ जिल्लामा निषेधाज्ञा जारी भएको छ । पछिल्लो पटक कोरोना संक्रमणमा वृद्धि भएपछि आज विहान सम्म ७७ जिल्ला मध्य केहिमा आंसिक र धेरैमा पूर्ण गरि ७१ जिल्लामा निषेधाज्ञा गरिएको गृह मन्त्रलायले जानकारि दिएको

  • आज माता तिर्थ औँसि आमाको मुख हेर्ने दिन

    aama बैशाख २८, कास्की, आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मनाउने परम्परा रहेको छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई

  • अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, सरकारद्धारा आपत्काल घोषणा

    cyber accact बैशाख २७, एजेन्सी अमेरिकोसबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ । साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र

  • उपत्यकामा निषेधाज्ञा थपिँदै : भोलि निर्णय गरिने

    nised बैशाख २७, काठमाण्डौ काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ । संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले

  • शेयर बजार परिसूचक नेप्से साढे १८ अङ्कले घट्यो

    lagani बैशाख २६, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से आइतवार (आज) १८ अङ्कभन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अङ्कले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ । व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ ।

  • माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

    madhab regmi बैशाख २६, काठमाण्डौ, पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार (आज) बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित

  • डीभी चिट्ठाको नतिजा सार्वजनिक

    dv बैशाख २६, पोखरा, अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाको नतिजा गएराति सार्वजनिक भएको छ । सन् २०२२ को लागि आवदेन दिएकाहरुको नतिजासार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।